रुपान्तरण पत्रिका – २०७३ असार अंक, बर्ष २० अंक ०३
यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। अपाङ्गता भएका व्यक्तिहरूको लागी रोजगारीको वर्तमान अवस्था, चुनौति तथा अवसरहरू, रोजगारीका अवसर खोज्ने राम्रो तरीका, पहुँचयुक्त कार्यस्थल आदी सम्बन्धी लेख तथा विचारहरू यस अंकका आकर्षण हुन्। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख तथा सामाग्रीहरू यथावत छन्।
यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।
यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।
सम्पादकीय विश्व स्वास्थ्य सङ्गठनको अपाङ्गतासम्बन्धी विश्व प्रतिवेदन- २०११ अनुसार संसारभरि करिब १५ प्रतिशत व्यक्ति कुनै न कुनैरूपमा अपाङ्गतासहित बाँचिरहेका छन् । तीमध्ये ८० प्रतिशत व्यक्ति नेपाल जस्तै अविकसित मुलुकमा बस्ने गर्छन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठनले २००२ मा दिएको जानकारी अनुसार, एसिया प्यासेफिक क्षेत्रका करिब ८० प्रतिशत अपाङ्गता भएका युवा-युवती पूर्णरूपमा बेरोजगार छन् । यसको अर्थ जुन मुलुक विकासको... अपाङ्गता भएका व्यक्तिहरूको पेशागत विकास र चुनौती आवरण लेख श्रीकान्त सापकोटा अपाङ्गता भएका व्यक्तिहरू पनि अन्य व्यक्तिसरह इच्छा, आकाङ्क्षा, भावना, चाहना र आवश्यकता भएका व्यक्ति हुन् । उनीहरूको पनि जीवन निर्वाह गर्न, आफ्ना आवश्यकताहरू परिपूर्ति गर्न तथा परिवार, समाज र राज्यप्रतिको निश्चित दायित्व पूरा गर्न विभिन्न पेशा, व्यवसायमा संलग्न हुने अधिकार हुन्छ । विद्वान् स्टिनेटका अनुसार profession भनेको पेशा हो, जुन विशिष्ट... जागिर खोज्दै हुनुहुन्छ ? सही तरिकाले खोजी गर्ने हो भने जागिर पाउन सकिन्छ फिचर विशाल दाहाल जागिर रोजगारीलार्इ जनाउने प्रचलनमा रहेको शब्द हो । जीवन निर्वाहका लागि गरिने काम नै जागिर अथवा रोजगारी हो । यो धेरैको आवश्यकता र थोरैको रहर हुनेगर्छ । सही तरिकाले खोजी गर्ने हो भने जागिर पाउन सकिन्छ । अवसर र चुनौती उत्तिकैरूपमा रहेका हुन्छन् र सकारात्मक रहँदै तीव्र इच्छाशक्ति र लगाबका साथ हरेक... फिचर सागर प्रसाई अपाङ्गताको क्षेत्रमा जब पहुँचयुक्तताको कुरा गरिन्छ, त्यसबेला हामी सबैको दिमागमा आइहाल्ने पहिलो कुरो भनेकै ह्विलचियर प्रयोगकर्ताहरूका लागि र्याम र अपाङ्गतामैत्री शौचालय निर्माण गर्नु भन्ने हुनेगर्छ । कुनै पनि स्थानलाई पहुँचयुक्त बनाउने कुरामा यी भौतिक पूर्वाधारको विकासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुर्इमतै छैन । तथापि, यी कुराले मात्र सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूका... आत्मनिर्भतातर्फ उन्मुख श्यामलाल लेख दामोदर रिजाल मोरङ जिल्लाको बयरवन– १, तल्लो हरकपुरका श्यामलाल खवास शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ यतिबेला सफल व्यवसायीका परिचित हुनुभएको छ । श्रीमती र छोराछोरीसहित उहाँको छ जनाको परिवार छ । त्यो परिवारको आम्दानीको मुख्य स्रोत भनेको उहाँकै पेशा हो । उहाँको घर अगाडि सानो घुम्ती पसल छ । त्यहाँ सामान झकिझकाउ... लेख दामोदर रिजाल विक्रम संवत २०३७ सालमा उर्लाबारी गाविस (हाल नगरपालिका) वडा नं. ६ मा जन्मिएकी सावित्रा अविवाहित होचापुड्का महिला हुनुहुन्छ । हात खुट्टासमेत केही लुलो भएकाले उहाँ सहजरूपमा हिडडुल पनि गर्न सक्नुहुन्न । सामान्यरूपमा मात्र हिड्नुहुन्छ । जान आउन कठिनाइ भएकै कारण उहाँले कक्षा ५ बाटै विद्यालय जान बन्द गर्नुभयो । दस वर्ष अगडि... अवरोध पञ्छाउँदै इन्जिनियर – मासिक नब्बे हजारभन्दा बढी कमाइ लेख कृष्ण खनाल 'जहाँ इच्छा, त्यहाँ उपाय’ भन्ने उक्तिलाई कपिलवस्तु जिल्लाका अपाङ्गता भएका बिफई प्रजापती (कोहार) ले थप पुष्टी गर्नुभएको छ । उहाँले दुवै खुट्टामा बैशाखी प्रयोग गर्नुपरेको छ । जन्मदै अपाङ्गता रहेका उहाँले भारतको गोखरपुरमा रहेको एमएम इन्जिनियरिङ्ग कलेजबाट कम्प्युटर इन्जिनियर विषयमा स्नातक तह उपाधि हासिल गर्नुभयो । पारिवारिक वातावरण सहज भएका कारण भारतको... अपाङ्गता भएका व्यक्तिको रोजगारीसम्बन्धी प्रदर्शनी तथा क्षेत्रीय गोष्ठी अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकारको अवस्था दिन प्रतिदिन जटिल बन्दैछ । उनीहरूसँग भएको क्षमताप्रति रोजगारदाताहरूको विश्वास कम भएको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी दिने र नदिने निकायबीच अन्तरक्रिया गरी अनुभव आदान प्रदान गर्ने तथा राज्यको रोजगारीमा आरक्षणसम्बन्धी व्यवस्था कायम गर्न र त्यसलाई अझ बढी व्यवस्थित एवं प्रभावकारी बनाउन पहल गर्नु आज अति आवश्यक भइसकेको छ ।... नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययन फिचर नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर अध्ययनसम्बन्धी प्रतिवेदन काठमाडौंमा यही वैशाख २४ गते एक कार्यक्रमबीच सार्वजनिक गरियो । देशका ५९ वटा जिल्लाका १०० वटा क्षेत्र (क्लस्टर) निर्धारण गरेर ४ हजार घरधुरीमा २ हजार अपाङ्गता भएका व्यक्ति र २ हजार अपाङ्गता नभएका व्यक्तिबीच तुलनात्मक नमूना सर्वेक्षणसहित यो अध्ययन गरिएको हो । नर्वेजियन अपाङ्गता भएका व्यक्तिहरूको महासङ्घ (FFO-Norway)... INFORMATION Manish Aryal Totally insane price! PLEASE, PLEASE, PLEASE tell me why this should cost as much as a Smart Car? Why do these people want to rip people off? I desperately need one but certainly can't afford it, guess I'll sit in my stupid lounge chair the rest of my miserable life!!!” was the... यस अंकको अगाडी र पछाडीका कभरमा प्रकाशित तस्बिरहरू यस प्रकार छन्। Rupantaran Asar 2073 Cover Photos Cover photos that were included in the Asar 2073 issue of Rupantaran Magazine There are 11 images in this folder महासङ्घको जिल्ला च्याप्टरका कर्मचारीको क्षमता अभिवृद्धसम्बन्धी प्रशिक्षण महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयसँगको साझेदारीमा हेटौंडामा सम्पन्न महिला हिंसाबिरुद्धको...