रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको २७औं अन्तराष्ट्रिय दिवसका बिभिन्न क्रियाकलापहरूलाई मुख्य सामग्री बनाईएको छ । त्यसै गरी यस अंकमा मनोसामाजिक अपाङ्गता सम्बन्धी लेखलाई कभर स्टोरी तथा हालै नेत्रहिन महिला क्रिकेट टोलीले प्राप्त गरेको सफलतालाई फोटो कथाको रूपमा प्रस्तुत गरिएको छ। यसका साथै, सदाझैं महासंघले संचालन गरेका अन्य विविध गतिविधि तथा बिभिन्न लेखकहरूका लेख रचनाहरूलाई पनि…

रुपान्तरण पत्रिका – २०७४ असार अंक, बर्ष २१ अंक ०३

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौतीहरूलाई मुख्य सामाग्री बनाईएको छ। यस अंकमा नेपालमा रहेका र अपाङ्गता भएका व्यक्तिहरूले सुविधा लिन सक्ने स्वास्थ्य केन्द्रहरूको विवरण पनि राखिएको छ। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार…

रुपान्तरण पत्रिका – २०७३ चैत्र अंक, बर्ष २१ अंक ०२

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचयुक्तताको विषयलाई मुख्य सामाग्री बनाईएको छ। बिभिन्न सार्वजनिक संरचनाहरूको पहुँचको स्थिति सम्बन्धी अनुसन्धानात्मक लेख, पहुँचयुक्तता सम्बन्धी फोटो कथा तथा बिभीन्न स्थान बाट संकलन गरिएका असल अभ्यासहरू पनि यस अंकमा समेटिएका छन्। त्यसका साथै नियमितरूपमा प्रकाशन गरिने महासँघका केन्द्रीय तथा क्षेत्रीय गतिविधी पनि यस अंकमा पढ्न पाईनेछ। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित…

रुपान्तरण पत्रिका – २०७३ पौष अंक, बर्ष २१ अंक ०१

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार महाभेला को सामाचारलाई मुख्य सामाग्री बनाईएको छ।यसै अंकमा सो सम्मेलनबाट जारी काठमाडौँ घोषणा पत्र पनि संलग्न छ। यस बाहेक महासँघका गतिविधि र उपलब्धीहरू यसमा पढ्न सकिनेछ। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्। रुपान्तरणका अन्य अंकहरू…

रुपान्तरण पत्रिका – २०७३ असार अंक, बर्ष २० अंक ०३

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। अपाङ्गता भएका व्यक्तिहरूको लागी रोजगारीको वर्तमान अवस्था, चुनौति तथा अवसरहरू, रोजगारीका अवसर खोज्ने राम्रो तरीका, पहुँचयुक्त कार्यस्थल आदी सम्बन्धी लेख तथा विचारहरू यस अंकका आकर्षण हुन्। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख तथा सामाग्रीहरू यथावत छन्। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू…

रुपान्तरण पत्रिका – २०७२ चैत्र अंक (वर्ष २०, अंक २)

यस अंकमा अपाङ्गता भएका बालबालिकाहरूको शिक्षामा पहुँच सम्बन्धी सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघबाट संचालित परियोजना र तिनका उपलब्धिहरू पनि यस अंकमा समेटिएका छन्।। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख अन्य लेख तथा सामाग्रीहरू यथावत छन्। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ। यस अंकलाई PDF Format मा डाउनलोड गर्न…

रुपान्तरण पत्रिका – २०७२ पौष अंक (वर्ष २०, अंक १)

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार नेपालको संविधान २०७२ मा कसरी स्थापना गरियो भन्ने सामाग्रीलाई आवरण कथा बनाईएको छ। त्यसैगरी महासँघको महाधिवेशनबाट नवनिर्वाचित नया कार्यसमिति बारेको समाचार पनि समेटिएको छ। यसका साथै अपाङ्गता सम्बन्धी अन्य लेख अन्य लेख तथा सामाग्रीहरू यथावत छन्। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ। यस…

रुपान्तरण पत्रिका – २०७२ असार अंक (वर्ष १९, अंक ३)

यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकारका लागी गरिएको वकालतलाई मुख्य सामाग्री बनाईएको छ। त्यसका साथै महासँघले गर्दै आएका केहि मुख्य कृयाकलाप तथा उपलब्धिहरू र महासँघको पुनर्निमित पहुँचयुक्त कार्यलय निमार्णको फोटोकथा पनि समेटिएको छ। अन्य लेख तथा सामाग्रीहरू यथावत छन्। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ। रुपान्तरणका अन्य अंकहरू हेर्नको…

रुपान्तरण पत्रिका – २०७२ भूकम्प विशेष अंक

यसपालीको रुपान्तरणमा हामीले भुकम्पले गर्दा भएको क्षति तथा राष्ट्रिय अपाङ्ग महासँघ नेपाल तथा अन्य व्यक्ति तथा सँस्थाहरूको पहलमा भएको राहत तथा पुनर्स्थापनाका सामाग्रीहरू समेटेका छौँ। यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ। रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।

रुपान्तरण पत्रिका – २०७२ वैशाख, बर्ष १९, अंक १

देशले वर्तमान समयमा भोग्नु परेको विपतका कारणले केही ढिलो मात्र प्रकाशित यस अङ्कमा अपाङ्गता सम्बन्धी विविध सवालहरूमा तयार गरिएका सामग्रिहरू सम्लग्न गरिएका छन् । यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ। रुपान्तरणका अन्य अंकहरू हेर्नको लागी अभिलेखायमा जानुहोस्।