रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५
यस अंकमा अपाङ्गता भएका व्यक्तिहरूको २७औं अन्तराष्ट्रिय दिवसका बिभिन्न क्रियाकलापहरूलाई मुख्य सामग्री बनाईएको छ । त्यसै गरी यस अंकमा मनोसामाजिक अपाङ्गता सम्बन्धी लेखलाई कभर स्टोरी तथा हालै नेत्रहिन महिला क्रिकेट टोलीले प्राप्त गरेको सफलतालाई फोटो कथाको रूपमा प्रस्तुत गरिएको छ। यसका साथै, सदाझैं महासंघले संचालन गरेका अन्य विविध गतिविधि तथा बिभिन्न लेखकहरूका लेख रचनाहरूलाई पनि समेटिएको छ।
यसपालीको रुपान्तरण दैनिकमा प्रकासित सम्पुर्ण सामाग्रीहरू तल पृष्ठ अनुसार राखिएको छ।
यस अंकलाई PDF Format मा डाउनलोड गर्न यहाँ थिच्नुहोस्।
मङ्सिर देखि फागुन २०७५ को अवधि मा महासङ्घले संचालन गरेका विभिन्न गतिविधिका समाचार र तस्विरहरू यस प्रकार छन् । अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार अनुगमन प्रशिक्षक प्रशिक्षण राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले माइराइटको सहकार्यमा सातवटै प्रदेशका मानव अधिकार अनुगमन कार्यदललाई तीन दिने प्रशिक्षक प्रशिक्षण (MTOT) सञ्चालन गर्यो । मङ्सिर ३ देखि ५ गतेसम्म सञ्चालन गरिएको र... रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ राष्ट्रिय अपाङ्ग महासंघ नेपालले प्रकाशन गरेको रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ अंकमा समावेश भएका कभर तस्विरहरू यस प्रकार रहेका छन् । ‘मलाई गणना गर, समावेश गर’ अभियानको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्घका महासचिव राजु बस्नेत । अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागी । पहुँचयुक्तता परीक्षण प्रतिवेदनलगायतका प्रकाशनको विमोचन... नेपाल सरकारको अपाङ्गतासम्बन्धी नीति तथा कार्ययोजना, २०६३ मा "अपाङ्गता भन्नाले शारीरिक अङ्गहरू र शारीरिक प्रणालीमा विद्यमान समस्या अथवा कठिनाइको कारण भौतिक, सामाजिक, सांस्कृतिक वातावरणबाट सृजना भएको सञ्चारसमेतको अवरोधले दैनिक क्रियाकलाप सामान्यरूपमा सञ्चालन गर्न एवं सामाजिक जीवनमा पूर्ण सहभागी हुन र सम्मानपूर्ण जीवनयापन गर्न कठिन हुने अवस्था हो" भनी परिभाषित गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको... संसारमै अपाङ्गता अधिकारको अभियान धेरै पुरानो भएको छैन । संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार पनि मानव अधिकार हो भन्ने महशुस गरेर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको पनि २७ वर्षमात्रै पुग्दैछ । अझ अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी) त २००६ मा मात्रै विकास भएको हो । त्यसकारणले नै अपाङ्गताका क्षेत्रमा संसारभरि... अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस "मलाई गणना गर, समावेश गर" भन्ने नाराको साथ मङ्सिर १७ अर्थात डिसेम्बर ३ तारिकका दिन अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना एवं राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको संयोजकत्वमा सम्पन्न भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँबाट सुरु गर्नुभएको करिब दुई हजार जना... ‘मलाई गणना गर, समावेश गर’ अभियानको परिचय Count Me, Include Me अर्थात् ‘मलाई गणना गर, समावेश गर’ अभियान अपाङ्गता भएका युवाको सक्रियता र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको समन्वयमा राष्ट्रियरूपमा सुरु गरिएको छ । देशका सबै क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार र पहुँच स्थापित गराउनु यस अभियानको प्रमुख उद्देश्य रहेको छ । मुलुकका सबै स्थानीय, प्रादेशिक र केन्द्र सरकारका साथै तिनका मातहत सबै... नेपालमा मनोसामाजिक अपाङ्गता : चुनौती र व्यवस्थापन मनोसामाजिक अपाङ्गता अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति हुन् । अपाङ्गताको याे परिभाषाले मानिसको बहु-आयामिक पक्षलाई समेटेको छ । त्यसैगरी, यस ऐनले... पुरुषहरूको मात्रै खेल हाेइन क्रिकेट १. क्रिकेट नेपालको चर्चितमध्येको खेल हो । क्रिकेटलाई संसारभरि जेन्टलमेन्स गेम अर्थात विशेषगरी पुरूषहरूले मात्रै खेल्ने खेल भन्ने गरिन्छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पनि द्रुतगतिमा प्रगति गरिरहेको छ । हालैमात्रै नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराउँदै आफ्नो पहिलो एकदिवसीय श्रृंखला (सिरिज) जितेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नाम कमाउन सफल भएको हामीलाई थाहै छ... सफलता जीवन जिउने आधार हो । सफलता अधरमा मुस्कान ल्याउने आधार हो । जीवनमा रङ्गीन सपनाहरू सजाउने आधार पनि यही सफलता नै हो । सफलता आखिर सानै किन नहोस्, त्यसले दिने खुसी र सन्तुष्टि अमूल्य हुन्छ । अझ सामाजिक बन्धन र अवरोधलाई तोड्दै प्राप्त गरेको उपलब्धिले पार्ने प्रभाव त झनै पृथक् हुन्छ । नेपाली समाजमा...