मनमायाको कथा

चितवन जिल्ला, राप्ती नगरपालिका- ५, भण्डारा निवासी २७ वर्षकी मनमाया बिक जन्मदेखि नै न्यून दृष्टियुक्त अपाङ्गता भएकी महिला हुनुहुन्छ । सामान्य परिवारमा जन्मेकी मनमायाले दृष्टिसम्बन्धी अपाङ्गता भएकै कारणले ९ कक्षाभन्दा माथिको शिक्षा प्राप्त गर्न सक्नुभएन । पारिवारिक आर्थिक अवस्था कमजोर र अपाङ्गता भएकै कारणले गर्दा उहाँले अन्यत्र गएर पढ्न नपाउँदा माध्यमिक तहसम्मको समेत शिक्षा लिनबाट…

२७ वर्षको उमेरमा बल्ल मायाको हात पर्‌यो परिचयपत्र

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका- १२, पदमपोखरी निवासी सुनाइसम्बन्धी अपाङ्गता भएकी माया रुम्बाले २७ वर्षको उमेरमा जन्मदर्ता, नागरिकता र अपाङ्गता परिचयपत्र प्राप्त गर्नुभएको छ । एक छोराकी आमा उहाँले यी प्रमाणपत्र पाएपछि मात्र नेपाल सरकारबाट दिइने सामाजिक सुरक्षा भत्तासमेत पाउन थाल्नुभएको छ । माया जन्मैदेखि सुनाइसम्बन्धी अपाङ्गता भएकी महिला हुनुहुन्छ । सामान्य परिवारमा जन्मेकी मायाले बहिरा…

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको पैरवीबाट सामाजिक विकास मन्त्रालयमा अपाङ्गमैत्री र्‌याम्प निर्माण

सुदूरपश्चिम प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको लामो संघर्षपछि सकारात्मक प्रतिफल प्राप्त भएको छ । कुनैबेला अपाङ्गता भएका व्यक्तिहरूका मागमा त्यति चासो नदिने प्रदेश सरकारले यतिबेला अपाङ्गताका माग सम्बोधन गर्न पर्याप्त बजेट छुट्ट्याउन थालेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयलगायत अन्य केही सरकारी कार्यालयमा पहुँचयुक्तताका माप्दण्ड अनुरूप र्‌याम्पहरूसमेत निर्माण भएका छन् । केही निर्माणको तयारीमा छन् ।…

निर्मलाको संघर्षको कथा

विगतमा गृहिणीको रूपमा सिमित कैलालीकी निर्मला विष्टले यतिबेला संस्थाको नेतृत्व गर्न गरिरहनु भएको छ । विभिन्न कार्यक्रममा सहभागी हुनथालेपछि आफूमा ज्ञानको स्तरमा निकै बढेको उहाँ बताउनुहुन्छ । कुनैबेला नयाँ मान्छेहरूसँग बोल्नसमेत डराउने निर्मला आज आफ्नो छोरा र अन्य बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको अधिकार स्थापित गर्न स्थानीय सरकार तथा प्रदेश सरकारसँग पैरवी गर्ने कार्यमा निकै अगाडि…

उदाहरणीय बन्न सफल कला !

सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वस्ने २१ वर्षे बौद्धिक अपाङ्गता भएकी महिला कला (परिवर्तित नाम) यतिबेला स्ववकालतकर्तासंगै परामर्शकर्ता बन्नुभएको छ । आफ्नो पीडालाई शक्तिमा बदल्दै उहाँ वीरेन्द्रनगरका धेरै अपाङ्गता भएका व्यक्तिहरूका कुरा बुझ्नसक्ने हुनुभएको छ । समुदायमा रहेको अपाङ्गता भएका व्यक्तिहरूले केही गर्न सक्दैन भन्ने धारणा चिर्न अपाङ्गताभित्र पनि पछाडि परेको बौद्धिक अपाङ्गता वर्गको प्रतिनिधत्व गर्दै…

अनुदानबाट भएको सकारात्मक परिवर्तन

सुर्खेतबाट एक दिनको यात्रामा पुग्न सकिने सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिकामा दलित अपाङ्गता भएका व्यक्तिहरूले साविकको गाविसस्तरीय सञ्जाललाई एकीकृत गरी स्थापना गरेको संस्था हो – अपाङ्ग एकता समाज । विक्रम संवत् २०७५ असार ४ मा स्थापना भएको यस संस्थाले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारका लागि विभिन्न क्रियाकलापहरू संचालन गर्दै आएको छ । अपाङ्ग एकता समाजलाई राष्ट्रिय अपाङ्ग…

अपाङ्गता भएका व्यक्तिहरूमा भएको प्रतिभाको खोजी सम्बन्धी सूचना

अपाङ्गता भएका व्यक्तिहरूमा भएको प्रतिभाको खोजी सम्बन्धी सूचना के तपाई प्रतिभावान अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ ? के तपाईले आफ्नो अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने अवसर पाइरहनु भएको छैन ? यदि हो भने हामी तपाईलाई आफूमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने सुनौलो अवसर प्रदान गर्दछौं । के कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरु भित्र लुकेर रहेको विभिन्न प्रतिभाहरु छ…

FROM SHADOWS TO SPOTLIGHT: Stories of Rights and Recognition of Persons with Disabilities

FROM SHADOWS TO SPOTLIGHT: Stories of Rights and Recognition of Persons with Disabilities Published by: National Federation of the Disabled Nepal in partnership with CBM Global The National Federation of the Disabled – Nepal (NFDN) sincerely thanks CBM Global for its invaluable support in implementing the Include Us project from 2019 to 2024. Through this…

EOI for the development of comprehensive resource manual for Disability-Inclusive Local Governance (DILG)

Expressions of Interest (EOI) for the development of comprehensive resource manual for Disability-Inclusive Local Governance (DILG) Background: Nepal’s political restructuring has created a three-tier government system, giving local governments key responsibilities in education, health, infrastructure, social protection, and disability inclusion. Despite legal obligations under the UNCRPD, and national laws like the Rights of Persons with…