Sudurpashchim Pradesh

कार्यालयको ठेगाना: धनगढी उपमहानगरपालिका-५ हसन्पुर (नेपाल राष्ट्र बैक पछाडि)

फोन नं: ०९१-५२३८२६

ईमेल: province7@nfdn.org.np

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल,सुदुर पश्चिम प्रदेशमा २०७५।०६।२१मा निर्वाचित

कार्यकारी समिति पदाधिकारी र सदस्यहरु:

अध्यक्ष : उपेन्द्र बहादुर खडायत

उपाध्यक्ष : कुमारि पुष्पा रोकाया

सचिव : कमला के.सी.

सह-सचिव : बिजय साउद

कोषाध्यक्ष : गौरिलाल पार्की

सदस्य: खेमा सापकोटा

सदस्य: सुस्मा भण्डारा

सदस्य: मनिषा खड्का

सदस्य: सुनिता रोकाया

सदस्य: अनिल मल्ल

सदस्य: नरेन्द्र प्रसाद जैशी

सदस्य: दिलिप चौधरि

सदस्य: जंग बहादुर बि.क.
सदस्य: सुना धामी

का.सचिब : भवेन्द्र सिंह

कर्मचारीहरुको विवरण:

कार्यक्रम अधिकृत : प्रिया खड्का

परियोजना अधिकृत: अनिता दाहाल

कार्यक्रम सहायक: उर्मीला भट्ट

महिला पुरुष अपाङ्गता जम्मा
कार्यसमिति १५ १५
कर्मचारी