logo of nfdn

Similar Posts

  • अपाङ्गता परिचय पत्रको लागि सरकारको ध्यानकर्षण

    राज्य एकात्मक शासन प्रणालिबाट संघीय शासन प्रणालिमा रुपान्तरण भइरहेको सन्दर्भमा महिला तथा बालबालिका कार्यालयहरु २०७४ चैत्र २८ गतेबाट खारेज भएका छन् । स्थानीय…

  • समाबेशी शिक्षा सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले माइराईटको सहकार्यमा विभिन्न प्रदेशका सहभागीहरुलाई तीन दिने प्रशिक्षक प्रशिक्षण (MTOT) पहिलो चरणको तालिम मिति २०७६ जेठ २७ गते देखि…

  • कोविड-१९ महामारीको बेलामा आफ्नो हेरचाह कसरी गर्ने भन्ने बारे सचेतनात्मक रेडियो सन्देश!

    प्रदेश-१, प्रदेश-२, बाग्मती, गण्डकि , लुम्बिनी र कर्णालि प्रदेशको सदरमुकाम र आस पासका जिल्लामा बसोबास गरिरहेका अपाङ्गता भएका व्यक्ति, तिनका परिवार र समुदायमा…

  • २० औँ बार्षिक साधारण सभा सम्बन्धी सूचना

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २० औँ बार्षिक साधारणसभा यहि मिति २०७७ साल चैत्र ७ गते बागमती प्रदेशको चितवनमा गर्ने निर्णय भएअनुसार महासंघको विधान २०५० (पाचौँ संशोधन २०७४) को दफा ९ मा व्यवस्था भएअनुसार जिल्ला प्रशासन कार्यालय यस महासंघमा २०७७/०७८ को लागि नविकरण भएका सदस्य संस्थाहरूलाई उक्त साधारण सभामा उपस्थितिको लागि निमन्त्रणा गरिन्छ साथै उपस्थित हुनको लागि महासंघको विधानको दफा ११ मा व्यवस्था भए अनुसार  प्रतिनिधि पठाइदिनुहुन अनुरोध सहित यो सूचना जारी गरिएको छ ।

  • अन्तरक्रियात्मक कार्यकम सम्पन्न !

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपाङ्गता समावेशी स्वास्थ्य सेवाका लागि राष्ट्रिय निर्देशिका,२०७६  को प्रभावकारी कार्यान्वयनका साथ साथै अपाङ्गता र पुनर्स्थापना सम्बन्धि नीत एवं चालु आ.ब तथा आगामी आ.ब को कार्यक्रम योजनामा साझा अवधारणाको बिकास गर्ने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, ईडिसिडि (कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यबस्थापन शाखा) को आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा मिति २०७७ फाल्गुन ४ गते “अपाङ्गता समाबेशी स्वास्थ्य र पुनर्स्थापना सम्बन्धी” विषयक अन्तरक्रियात्मक कार्यकम काठमाडौँमा आयोजना भएको थियो ।

  • Vacancy: Program Assistant in Provincial Office

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 335 member organizations throughout the country. NFDN is seeking qualified personnel for the following position to work in its office at Butwal (Lumbini Province)