विनय

कविता प्रणय विकल श्रेष्ठ आऊ न आऊ हे शम्भु ! हामीलाई शरणमा लेऊ, तनको आँखामा ज्योति छैन मनमा दर्शन देऊ । कस्तो बन्यो यो सामाजिक संरचना हाम्रो पढे–लेखेका मान्छेको पनि हृदय अति चाम्रो । लौ न आऊ हे प्रभु ! डुब्‍नै लाग्यो नाउ, सबैलाई चेतनाको सही मार्ग बताऊ । तारा खसाल्ने भाषण गर्छन् मीठा कुरा…

सजिलोसँग पढ्‍न र बुझ्‍न सक्‍ने शिक्षण

मन्थन मुकुन्दहरि दाहाल शिक्षण सरल र बुझ्न सक्ने हुनसक्छ । त्यसका लागि तपाईंमा केवल कला‚ सरल भाषा‚ विद्यार्थीको बुझाइको स्तर बुझ्नसक्ने क्षमता हुनुपर्छ र त्यसै अनुसार शिक्षण गर्नुपर्छ । त्यस्तो शिक्षणका लागि यहाँ केही जानकारी छन्, जसलाई शिक्षक/शिक्षिकाले कक्षाकोठामा र विद्यालय परिसर तथा बौद्धिक अपाङ्गता भएका बालबालिकासँग सञ्‍चार गर्न प्रयोग गर्नुपर्दछ । सरल शिक्षण के…

सशस्त्र द्वन्द्व, महाभूकम्प र अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद

आलेख सेनानी पवन घिमिरे विपत्ति प्राकृतिक होस् वा अप्राकृतिक, यसको मानवीय परिणाम भने उस्तै उस्तै हुन्छ– मृत्यु वा अपाङ्गता । मरेर जानेहरू त परिवारलाई मात्र पीडा छाडेर जान्छन् तर अपाङ्गता लिएर बाँच्नेहरू स्वयं पीडित त हुन्छन् नै उनका परिवारसमेत पीडामा डुबिरहेका हुन्छन् । जबसम्म उनीहरू पीडामुक्त हुँदैनन् तबसम्म परिवारसमेत पीडामुक्त हुन सक्दैनन् । यस्तो परिवेशमा…

अबको बाटो

बिचार राजु बस्नेत समय गतिशील हुन्छ । यसले कहिल्यै पनि र कसैलाई पनि पर्खंदैन । समयको घडीले निन्द्रा, आलस्य र भोक मेटाउन पर्खेर बस्दैन । समयको गतिसँगै हरेक व्यक्ति चलायमान हुने प्रयास गरिरहेका हुन्छन् । समाजमा रहेका हरेक गतिविधि समयको पाबन्दीसँगै स्थिर भएर बसिरहन चाहँदैनन् । अग्रगमनका चाहना गतिशील हुन्छन् । हरेक नाकरिकलाई समान अधिकार दिइनुपर्छ ।…

१६औं साधारणसभा तथा सातौं महाधिवेशन सम्पन्न, नयाँ केन्द्रीय कार्यसमिति चयन

समाचार पोखरा, पुस १३ । राष्ट्रिय अपाङ्ग महासङ्‍घ– नेपालले २०७२ साल पुस ११ र १२ गते सुन्दर पर्यटकीय नगरी पोखरामा आफ्नो १६औँ वार्षिक साधारणसभा तथा सातौं महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ । यसै महाधिवेशनबाट संस्थाले आफ्नो २०७१ सालमा संशोधित नयाँ विधान अनुसार केन्द्रीय कार्य समितिको समेत निर्वाचन गरेको छ । कार्य समितिको अध्यक्ष पदमा…

नेपालको संविधान (२०७२) मा समेटिएका हाम्रा सवाल

दस्तावेज नेपाली नागरिक भएको हैसियतले यस संविधानमा उल्लेख भएका सबै अधिकार अपाङ्गता भएका व्यक्तिहरूले अन्यसरह समान आधारमा निर्वाधरूपमा उपयोग गर्न पाउँछन् । यद्यपि, यसबाहेक नेपालको नयाँ संविधानमा अपाङ्गता भएकै कारण नागरिकले पाउनुपर्ने केही विशेष अधिकारहरूसहित विशेष व्यवस्थाहरूसमेत गरिएका छन्, जो यस प्रकार छन् : प्रस्तावना (चौथो अनुच्छेद) … … वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्‍गिक…

यसरी स्थापित गरियो अपाङ्‍गता भएका व्यक्तिहरूको राजनीतिक अधिकार नेपालको संविधान (२०७२) मा

आवरण लेख नरबहादुर लिम्बू नेपाली भाषालाई भारतको संविधानको आठौं अनुसूचीमा पारी राष्ट्रिय भाषाको मान्यता दिलाउन त्यहाँका सांसद श्रीमती दिलकुमारी भण्डारीले रोएर सम्पूर्ण संसद् सदस्यलाई भावविह्वल बनाएको र नेपाली भाषालाई राष्ट्रिय भाषाको मान्यता दिलाएको समाचार म सानै हुँदा सुनेको हुँ । जनतान्त्रिक सवाललाई सम्बोधन गराउन तत्कालीन राष्ट्रिय पञ्‍चायतका जनपक्षीय सदस्य पद्मरत्न तुलाधरले राष्ट्रिय पञ्‍चायतको बैठकमा बलिन्द्र…

पहुँचयुक्त पुनःनिर्माण

सम्पादकीय सार्वजनिक भौतिक संरचनाहरू सबैका लागि पहुँचयुक्त हुनु वा प्रयोगकर्तामैत्री हुनुभनेको आधुनिक विकासको निकै सुन्दर पक्ष हो जुन समावेशीकरण र मानवअधिकारसँग पनि त्यतिकै सम्बन्धित छ । यस्ता संरचना, सेवा-सुविधा सबैका लागि पहुँचयुक्त हुनुको अर्को फाइदा उपयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धिहुनु पनि हो । यसले मानिसको सार्वजनिक सहभागिता बढाएर उसलाई आर्थिकलगायत अन्य विभिन्न किसिमले सक्रिय बनाउँछ जसको…