अबको बाटो
बिचार राजु बस्नेत समय गतिशील हुन्छ । यसले कहिल्यै पनि र कसैलाई पनि पर्खंदैन । समयको घडीले निन्द्रा, आलस्य र भोक मेटाउन पर्खेर बस्दैन । समयको गतिसँगै हरेक व्यक्ति चलायमान हुने प्रयास गरिरहेका हुन्छन् । समाजमा रहेका हरेक गतिविधि समयको पाबन्दीसँगै स्थिर भएर बसिरहन चाहँदैनन् । अग्रगमनका चाहना गतिशील हुन्छन् । हरेक नाकरिकलाई समान अधिकार दिइनुपर्छ ।…