समावेशी संविधान

विचार देवकला पराजुली अपाङ्गता बाध्यता, विवशता वा अझ भनौं सत्य हो । संसारमा यस्तो कुनै पनि धर्म र लिङ्ग छैन जहाँ अपाङ्गता नहोस् र अपाङ्गता हुन सक्ने सम्भावना पनि नभएको होस् । प्रत्येक धर्म, वर्ग, जात र समुदायमा हुने हुन सक्ने अपाङ्गता वर्गको वास्तविकता वा पीडा प्रत्येक जातजाति, धर्म, वर्गलाई हुनुपर्ने हो र त्यस्तो भवितव्य…

The Inside Story

Inside Story Shila Thapa Today there are several memories coming in my mind continuously. As I go down the memory lane, a picture of an 8 year old girl flashes every time. The story takes me 5 years back in the time line where I met this girl in Baglung district, a remote area in…

अगाडी र पछाडीका कभर तस्बिरहरू

Rupantaran 2072 Issue 04 Cover Photos These are the photos published on the front and back cover of Rupantaran Poush, 2072 issue   There are 11 images in this folder विश्व शौचालय दिवशको सन्दर्भमा आयोजित कार्यक्रमका सहभागी । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपाङ्गता अधिकारकर्मीहरूको भेटघाट । अपाङ्गता भएका व्यक्तिहरूको २४ औं अन्तर्राष्ट्रिय दिवशका अवसरमा आयोजित…

उठ … उठ

कविता उत्तम शिवाकोटी ए दृष्टि नहुने ! तिमीहरू उठ ए बोली नसुन्ने ! तिमीहरू उठ ए खुट्‍टा नहुने ! तिमीहरू उठ ए सिक्न कठिन हुने ! तिमीहरू उठ ए पहिचान नहुने ! तिमीहरू उठ ए शिक्षा नपाउने ! तिमीहरू उठ ए स्वास्थ्य–सुविधा नपाउने ! तिमीहरू उठ ए अधिकार खोसिएका ! तिमीहरू उठ ए समाजबाट टाढिएका…

अपाङ्गता भएका व्यक्तिहरू भत्ताबाट बञ्‍चित

फिचर कृष्ण खनाल रूपन्देहीको सौराह फर्साटिकर गाविस– १ की आशिका थापा शारीरिकरूपमा अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ । उहाँले अघिल्लो वर्ष नै गाउँ विकास समितिबाट सिफारिस बनाई महिला तथा बालबालिका कार्यालय भैरहवाको समन्वयमा जिल्ला प्रशासन कार्यालयबाट ‘ख’ वर्ग अर्थात नीलो कार्ड बनाइसक्‍नु भएको छ । पूर्ण अपाङ्गता भएकी उहाँले नेपाल सरकारले प्रदान गर्ने “नीलोकार्ड’ प्राप्त अपाङ्गता…

अवसरको खाँचो

पहल रमा पौडेल ’प्रभात’ “अपाङ्गता भएका व्यक्ति” भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता वा कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) र विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्‍गमा सहभागी हुन बाधा भएको व्यक्त सम्झनुपर्छ भनी परिभाषा गरिएको छ । मानिस हुर्कने बढ्ने क्रममा सामान्यत: शरीरको कुनै एक वा त्योभन्दा बढी अङ्‍गमा…

विनय

कविता प्रणय विकल श्रेष्ठ आऊ न आऊ हे शम्भु ! हामीलाई शरणमा लेऊ, तनको आँखामा ज्योति छैन मनमा दर्शन देऊ । कस्तो बन्यो यो सामाजिक संरचना हाम्रो पढे–लेखेका मान्छेको पनि हृदय अति चाम्रो । लौ न आऊ हे प्रभु ! डुब्‍नै लाग्यो नाउ, सबैलाई चेतनाको सही मार्ग बताऊ । तारा खसाल्ने भाषण गर्छन् मीठा कुरा…

सजिलोसँग पढ्‍न र बुझ्‍न सक्‍ने शिक्षण

मन्थन मुकुन्दहरि दाहाल शिक्षण सरल र बुझ्न सक्ने हुनसक्छ । त्यसका लागि तपाईंमा केवल कला‚ सरल भाषा‚ विद्यार्थीको बुझाइको स्तर बुझ्नसक्ने क्षमता हुनुपर्छ र त्यसै अनुसार शिक्षण गर्नुपर्छ । त्यस्तो शिक्षणका लागि यहाँ केही जानकारी छन्, जसलाई शिक्षक/शिक्षिकाले कक्षाकोठामा र विद्यालय परिसर तथा बौद्धिक अपाङ्गता भएका बालबालिकासँग सञ्‍चार गर्न प्रयोग गर्नुपर्दछ । सरल शिक्षण के…

सशस्त्र द्वन्द्व, महाभूकम्प र अपाङ्गता भएका व्यक्तिहरूको खेलकुद

आलेख सेनानी पवन घिमिरे विपत्ति प्राकृतिक होस् वा अप्राकृतिक, यसको मानवीय परिणाम भने उस्तै उस्तै हुन्छ– मृत्यु वा अपाङ्गता । मरेर जानेहरू त परिवारलाई मात्र पीडा छाडेर जान्छन् तर अपाङ्गता लिएर बाँच्नेहरू स्वयं पीडित त हुन्छन् नै उनका परिवारसमेत पीडामा डुबिरहेका हुन्छन् । जबसम्म उनीहरू पीडामुक्त हुँदैनन् तबसम्म परिवारसमेत पीडामुक्त हुन सक्दैनन् । यस्तो परिवेशमा…