समावेशी निर्वाचन सम्बन्धी जनचेतनामूलक भिडियो
“मतदान प्रकृया र मतदानस्थलहरूलाई सबै अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त बनाउँ । सबैको मतदानको अधिकार सुनिश्चित गरौँ ।”
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार “हामीलाई पनि समावेश गर” (Include Us” नामक परियोजना अन्तर्गत गठन गर्नु पर्ने एक सङ्घीय एवम् तीन वटा प्रादेशिक परियोजना कार्यदलका लागि दरखास्त आब्हान गरिएकोमा सो अनुसार परेका आवेदनहरूमाथि आवश्यक कार्वाही पुरा गरी तपशिलका कार्यदल सदस्यहरू छनोट गरिएको सम्बन्धमा यो सुचना प्रकाशित गरिएको छ । राष्ट्रिय…
राष्ट्रिय अपाङ्ग महासंघ—नेपाल बाट तपसिल बमोजिमका कार्यहरु दरभाउपत्र आव्हान (Quotation) प्रकृयाबाट गराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त मूल्य अभिवृद्धि करमा दर्ता भएका निर्माण व्यवसायीले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ७ दिनभित्र यसै बेवसाईटमा राखिएको BOQ (Bill of Quantity) भरेर लिखित आवेदन सहित पेश गर्नुहुन अनुरोध गरिन्छ । निर्माण तथा मर्मत सम्बन्धी डिजाइन,…
मिति २०८०/०३/१८ मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय सुदुरपश्चिम प्रदेश एकेबद्धताको उपस्थिति बिषय : ध्यानकर्षण सम्बन्धमा । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहको अधिकार सम्बन्धी महासन्धी, नेपालको संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४, को भावना बिपरित सोहि प्रदेशमा बसोबास गर्ने करिब ७०,००० भन्दा बढी अपाङ्गता…
अर्को विश्व सम्भव छ भन्ने नाराका साथ World Social Forum अर्थात विश्व सामाजिक मन्चको चौथो दिनको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका सवालमा विभिन्न सत्र सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना, अपाङ्गता अधिकार र विकासका लागि कृयाशील नेपाल (ADRAD) तथा Handicap International को साझेदारीमा “अपाङ्गता समावेशी सामाजिक विकासका लागि नागरिक समाजको पहल” सत्रमा अपाङ्गता…
अपाङ्गता भएका व्यक्तिहरूको सहि र विस्तृत तथ्याङ्क र सूचनाले अपाङ्गता भएका व्यक्तिको पक्षमा सेवा सुविधामा वृद्धि गर्न, नीति, कार्यक्रम र बजेट विनियोजन गर्न सहज हुने भएको हुनाले अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गरि उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा, सेवा सुविधा र अवसरमा पहुँच बढाउन मद्दत गरौँ । अपाङ्गता भएका व्यक्तिलाई नलुकाउँ, हरेक परिवारले उनीहरूको सहि…