मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति

मिति २०८१/०९/२७ गते मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० पाँचौँ संसोधन २०७४ अनुसार मिति २०८१ पौष १२ र १३ गते किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसर भित्रको अडिटोरियम हलमा सम्पन्न महासंघको २२ औँ…

२२औ वार्षिक साधारण सभा सम्बन्धमा सूचना

च. नं.: १११/०८१/०८२ मिति २०८१ मङ्सिर २१ गते सूचना ! सूचना !! सूचना !!! उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०८/०८ मा संघीय कार्यसमितिको बैठकबाट २२औ वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न गर्ने निर्णय भएको सबैमा जानकारीका लागि अनुरोध छ । २२औं वार्षिक साधारण सभाको लागि २०८० चैत्र मसान्त भित्र गर्ने गरी संघीय कार्य समितिको…

अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा

मिति: २०८१/०८/१२ नेपाल सम्वत ११४५ श्री राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, भृकुटीमण्डप, काठमाण्डौं । विषय : अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस मनाउने सम्वन्धमा । प्रस्तुत विषयमा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस, ३ डिसेम्वर,२०२४ (२०८१ मंसिर १८ गते मंगलबार) मनाउन यस मन्त्रालयले तयारी गरिरहेको विदितै छ । उक्त दिवस मनाउन यस वर्ष संयुक्त…

प्रेस विज्ञप्ति (Nepali & English)

प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको छाता संस्था हो । महासंघ संस्था दर्ता ऐन (२०३४) अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा २०५० सालमा दर्ता भई समाज कल्याण परिषद् मा आबद्ध हुनुका साथै आन्तरिक राजश्व कार्यालयमा दर्ता भई नियमित कर दाखिला गरी कर चुक्ता प्रमाणपत्र प्राप्त गरी सञ्चालित भइरहेको छ । यस महासंघलाई…

अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण प्रश्नावलीको मस्यौदा तयारी विषयक छलफल

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले अपाङ्गता भएका व्यक्तिहरुको राष्ट्रिय सर्वेक्षण गर्नका लागि प्रयोग गर्ने प्रश्नावलीको मस्यौदा तयार गरेको छ । काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी उक्त प्रश्नावली सार्वजनिक गरिएको हो । प्रकाशित प्रश्नावलीले अपाङ्गता भएका व्यक्तिहरुको विस्तृत तथ्याङ्क लिनका लागि २ वटा मोड्युल तयार गरेको छ । जस अन्तर्गत पहिलो मोड्युलले परिवारका कोही सदस्य अपाङ्गता भए…

Vacancies for Province Officers

National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 400 member organizations throughout the country. NFDN has been working for promoting the rights of persons with disabilities by contributing for disability inclusive development, ensuring representation of persons with disabilities in decision making process, capacity building…

प्रेस विज्ञप्ति

मिति : २०८१ जेठ २ गते संविधानको मौलिक हकमा उल्लेख भएका अधिकार सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ मा उल्लेख भएका अधिकार प्राप्तिका लागि विगत केही दिन देखि अपाङ्गता भएका व्यक्तिहरूले गरिरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारको निर्देशनमा प्रहरीले राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सहित ५ जना अपाङ्गता…

सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धी सूचना

च. नं. ३४२/०८०/०८१ मिती : २०८० चैत्र २७ सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धि सूचना उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कार्यसम्पादन समितिको मिति २०८० चैत्र २३ गतेको वैठकले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२औं वार्षिक साधारण सभा मिति २०८१ जेष्ठ १८ र १९ गते लुम्बिनी प्रदेशमा गर्ने निर्णय गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ । राष्ट्रिय अपाङ्ग महासंघ…

अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्किय प्रतिवेदन सार्वजनिकीकरण

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) नेपालको सहयोग र राष्ट्रिय तथ्याङ्क कार्यालयसँगको सहकार्यमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुको खण्डिकृत तथ्याङ्क सहितको प्रतिवेदन “अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्किय प्रतिवेदन” नामक पुस्तकको काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका जनसंख्या शाखा निर्देशक ढुण्डिराज लामिछाने, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष देविदत्त आचार्य,…