दाबी विरोध सम्बन्धि सूचना
सूचना सूचना सूचना
उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०९/१२ र १३ गते काठमाडौँमा हुने २२औ साधारण सभाको प्रयोजनार्थ प्रकाशित संस्थागत नामावलीमा कोही कसैको उल्लेखित संस्थाहरूको विषयमा सम्बन्धित संस्थाहरूको कानुनी र अन्य विषयमा दाबी विरोध रहेमा यो सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात् २०८१ पौष २ गते भित्र आफ्नो दाबी विरोध प्रमाण सहित पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । यदि म्याद नाघेर दाबी विरोध प्राप्त भएमा उक्त दाबी विरोधलाई सम्बोधन गर्न सकिने छैन ।
…………….
सुगम भट्टराई
महासचिव