प्रकाशन: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत
जनवकालत गर्ने वा सो विषयमा तालिम सञ्चालन गर्नेहरूका लागि एक सहयोगी पुस्तिका
यो प्रकाशन राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफुले गरेका काम, सिकाई र उपलब्धीहरूलाई सदस्य संस्था, अपाङ्गता भएका व्यक्ति र आम जनसमुदायमा पुर्याउन गर्दै आएको निरन्तर प्रयासको एउटा उदाहरण हो। यस प्रकाशन बाट हाम्रा सदस्य संस्थाहरूले महासंघले गरेका राम्रा अभ्यास, प्रयोग गरेका सफल पद्दति र तरिकाहरू सिक्न पाउने हामीले विश्वास लिएका छौ ।
प्रकाशन सारंश
प्रकाशन: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि जनवकालत
लेखन तथा सङ्कलन : राजु बस्नेत, मनिष प्रसाईँ
सल्लाहाकार : सुदर्शन सुवेदी, देवी बहादुर पोखरेल, टीका दहाल, कुमार रेग्मी, ओमप्रकाश बञ्जाडे, रेणू लोहनी
प्रकाशक : राष्ट्रिय अपाङ्ग महासङ्घ – नेपाल, भृकुटीमण्डप, काठमाडौँ
प्रकाशन सहयोगी : डिपिओडी, डेनमार्क
सर्वाधिकार : प्रकाशकमा
लेआउट : योगेश खपाङ्गी
मुद्रण : भोजपुर सिद्धकाली प्रिन्टिङ्ग प्रेस, सुकेधारा, काठमाडौँ, ०१-४३७६३९८
प्रकाशन वर्ष : २०७४ पुस (सन् २०१८)
ISBN : 978-9937-9226-0-9
डाउनलोड लिङ्कहरू
PDF Format मा डाउनलोड गर्नुहोस्
Microsoft Word Format मा डाउनलोड गर्नुहोस्