Press Release (11/30/2014)
Press release issued by NFDN on the occasion of 22nd International Day of Persons with Disabilities.
Language: Nepali
Format: PDF
Download Link
Press release issued by NFDN on the occasion of 22nd International Day of Persons with Disabilities.
Language: Nepali
Format: PDF
Download Link
केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण देशका पूर्वी तथा पश्चिमी तराइ एवम् पहाडका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानका कारण थुप्रै जन-धनको क्षति भइसकेको छ । यो विज्ञप्ति तयार हुँदै गर्दा विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरूले जनाए बमोजिम देश भर कम्तीमा ४९ जनाको मृत्यु भइसकेको छ भने, कैयौँ बाढी तथा पहिरोमा परी हराइरहेका र हजारौं घरबार विहीन भएका…
प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासंघ नेपाल सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको छाता संस्था हो । महासंघ संस्था दर्ता ऐन (२०३४) अनुसार जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा २०५० सालमा दर्ता भई समाज कल्याण परिषद् मा आबद्ध हुनुका साथै आन्तरिक राजश्व कार्यालयमा दर्ता भई नियमित कर दाखिला गरी कर चुक्ता प्रमाणपत्र प्राप्त गरी सञ्चालित भइरहेको छ । यस महासंघलाई…
०७९/०८०/०२ प्रेश बिज्ञप्ती सामाजिक संजाल र विभिन्न निकायहरुबाट राष्ट्रिय अपाङ्ग महासंघ नेपालसँग जोडिएर दुर्व्यहारका सन्दर्भमा प्रेषित भनाई,टिप्पणीहरु र चासोप्रति महासंघको ध्यानाकर्षण भएको छ । महासंघमा प्राप्त निवेदनका आधारमा घटनाको विश्लेषण गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान नीति बमोजिम कुनै पनि दुर्व्यवहारलाई महासंघ शून्य सहनशिलताको सिद्धान्तमा कार्वाही गर्छ र गरिसकेको पनि छ । तर सामाजिक संजालमा…
National federation of the disabled submitted suggestions and recommendation relating to disability community that the Election Commission of Nepal should incorportate in its new five year strategy. The document contains suggestions on Organziational development, Networks and Capacity Development, Registration and Elections technologies and Electoral educations. Language: NepalI Format: PDF Download Link
ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको सडक व्यापारीलाई महानगर पालिका प्रहरीले गरेको अमानवीय र हिंसात्मक व्यवहार विरुद्धको प्रेस विज्ञप्ती यहि मिति २०७९/१०/१८ गते काठमाण्डौ महानगर पालिकाका नगर प्रहरीले काठमाण्डौको मखन तरणीबहाल मखनटोलबाट माक्स बिक्री गरि रहेका ह्विलचियर प्रयोगकर्ता अपाङ्गता भएको व्यापारीलाई धरकपड गर्दै ह्विलचियर सहित उचाली ट्रकमा लादेको घटना प्रति यस राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भिर ध्यानाकर्षण…
The legislative parliament has passed the Disability Rights Bill, submitted by honorable Asha Koirala, Minister, Ministry of Women, Children and Social Welfare on 6th August 2017 in Kathmandu. This act, formulated in the leadership of the Ministry of Women, Children and Social Welfare and in close cooperation with the National Federation of the Disabled Nepal…