अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत प्रतिवेदन) को अडियो
अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत) प्रतिवेदनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अवस्थासम्बन्धी अनुगमन परियोजनाको नतिजा प्रस्तुत गर्छ, जुन नेपालको संवैधानिक, कानुनी तथा नीतिगत ढाँचाको सघन मूल्याङ्कन गर्ने दिशामा एउटा अग्रगामी पाइला हो ।
अडियो फाईलहरू
कृपया अध्याय अनुसारको फाईल डाउनलोड गर्नको लागी दिईएको तालिकमा रहेको जानकारी र लिङ्कको प्रयोग गर्नुहोला। यी सबै फाईलहरू एकैपटकमा जिप फर्म्याटमा डाउनलोड गर्नकालागी यहाँ थिच्नुहोला।
सि. नं | अध्याय | डाउनलोड लिङ्क |
---|---|---|
१ | कभर पृष्ठ र योगदानकर्ताहरू | Download |
२ | आभार – सुदर्शन सुबेदी | Download |
३ | प्राक्कथन – प्रा. डा. मार्सिया रिउ | Download |
४ | कानुनी व्यवस्थाहरूको सुची | Download |
५ | तालिकाहरूको सुची | Download |
६ | विषय सुची | Download |
७ | प्रतिवेदन सार | Download |
८ | अध्याय १ | Download |
९ | अध्याय २ | Download |
१० | अध्याय ३ | Download |
११ | अध्याय ४ | Download |
यस प्रतिवेेदनलाई डेसी (DAISY) फर्म्याटमा डाउनलोड गर्न यहाँ थिच्नुहोला ।