महासंघको विभिन्न पदमा कर्मचारी छनोट सम्बन्धी सूचना

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट २०७६ साउन २ गते (१८ जुलाई २०१९) र २०७६ असोज १४ गते (१ अक्टोबर २०१९) मितिमा राष्ट्रिय दैनिक एवम् महासंघको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार विभिन्न पदमा कर्मचारीको लागि दरखास्त आब्हान गरिएकोमा सो अनुसार परेका आवेदनहरूमाथि महासंघको मानव श्रोत ब्यवस्थापन तथा विकास नियमावली २०६१ (तेश्रो संशोधन २०७५) को दफा १० को (घ) अनुसार पदपुर्ति समितिले आवश्यक कार्वाही पुरा गरी उत्कृष्ट ठहर गरेका उम्मेद्वारहरूलाई नियुक्तिका लागि छनोट गरिएको सम्बन्धमा यो सुचना प्रकाशित गरिएको छ ।

क्रस नाम पद ठेगाना लिङ्ग पदस्थापन हने कार्यालय साझेदार
जितलाल ढकाल प्रदेश जनवकालत संयोजक विरेन्द्रनगर नगरपालिका-१२ सुर्खेत पुरुष  कर्णाली प्रदेश कार्यालय, सुर्खेत सिबिएम
सुमित्रा कटुवाल प्रदेश जनवकालत संयोजक ‌ओखलढुङ्गा महिला  प्रदेश नम्बर १ कार्यालय,विराटनगर सिबिएम
रमा भण्डारी प्रदेश जनवकालत संयोजक  माछापुछ्रे, २ कास्की महिला गण्डकी प्रदेश कार्यालय, पोखरा सिबिएम
पार्वता शर्मा कार्यक्रम अधिकृत काठमाडौं ३५ पेप्शीकोला महिला  संघीय कार्यालय, काठमाडौ युएनडिपि
अन्जना श्रेष्ठ कार्यक्रम संयोजक महालक्ष्मी नगरपालिका, ललितपुर महिला संघीय कार्यालय, काठमाडौ माईराइट