“अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१” बागमती प्रदेशद्वारा जारी
प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि उद्यमशीलता, स्वावलम्बन र सीपमूलक तालिम मार्फत स्वरोजगार एवम् आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले सञ्चालन हुने अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण कार्यक्रमलाई सरल, सहज र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले, बागमती प्रदेश सरकारले प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ जारी गरिएको छ ।
सम्बन्धित सबैको जानकारी र अध्ययनका लागि यहाँ प्रकाशन गरिएको छ ।
पिडिएफमा डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
अपाङ्गता-भएका-व्यक्तिहरुको-लागि-सशक्तिकरण-कार्यविधि,-२०८१
वर्ड फाइल डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
Empowerment-for-Persons-with-Disabilities-Procedure,-2081