रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५

रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले प्रकाशन गरेको रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ अंकमा समावेश भएका कभर तस्विरहरू यस प्रकार रहेका… Read more रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५

अपाङ्गता सरोकार र सहभागिता

नेपाल सरकारको अपाङ्गतासम्बन्धी नीति तथा कार्ययोजना, २०६३ मा “अपाङ्गता भन्नाले शारीरिक अङ्गहरू र शारीरिक प्रणालीमा विद्यमान समस्या अथवा कठिनाइको कारण… Read more अपाङ्गता सरोकार र सहभागिता

पुरुषहरूको मात्रै खेल हाेइन क्रिकेट

१. क्रिकेट नेपालको चर्चितमध्येको खेल हो । क्रिकेटलाई संसारभरि जेन्टलमेन्स गेम अर्थात विशेषगरी पुरूषहरूले मात्रै खेल्ने खेल भन्ने गरिन्छ ।… Read more पुरुषहरूको मात्रै खेल हाेइन क्रिकेट

नेपालमा मनोसामाजिक अपाङ्गता : चुनौती र व्यवस्थापन

मनोसामाजिक अपाङ्गता अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ अनुसार अपाङ्गता भएका व्यक्ति भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता,… Read more नेपालमा मनोसामाजिक अपाङ्गता : चुनौती र व्यवस्थापन

‘मलाई गणना गर, समावेश गर’ अभियानको परिचय

Count Me, Include Me अर्थात् ‘मलाई गणना गर, समावेश गर’ अभियान अपाङ्गता भएका युवाको सक्रियता र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको… Read more ‘मलाई गणना गर, समावेश गर’ अभियानको परिचय

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस

“मलाई गणना गर, समावेश गर” भन्ने नाराको साथ मङ्सिर १७ अर्थात डिसेम्बर ३ तारिकका दिन अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय… Read more अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय दिवस

अब हाम्रो पनि गणना हुनुपर्छ

संसारमै अपाङ्गता अधिकारको अभियान धेरै पुरानो भएको छैन । संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार पनि मानव अधिकार हो… Read more अब हाम्रो पनि गणना हुनुपर्छ