रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले प्रकाशन गरेको रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ अंकमा समावेश भएका कभर तस्विरहरू यस प्रकार रहेका छन् ।

‘मलाई गणना गर, समावेश गर’ अभियानको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्‌घका महासचिव राजु बस्नेत ।

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय  दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागी ।

पहुँचयुक्तता परीक्षण प्रतिवेदनलगायतका प्रकाशनको विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य ।

पहुँचयुक्तता परीक्षण प्रतिवेदनलगायतका प्रकाशनको विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य।

नवज्योति आधारभूत विद्यालयमा पहुँचयुक्त विद्यालयका बारेमा विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुँदै महासङ्‌घका कोषाध्यक्ष कुमार रेग्मी र कर्मचारी ।

एक्मी इन्जिनियरिङ कलेजमा पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्तबारेको छलफल कार्यक्रममा प्रस्तुतीकरण गर्नुहुँदै महासङ्घका कर्मचारी तथा पदाधिकारी ।

(यो लेख रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ मा प्रकासित भएको हो । यस अंकका अन्य लेखहरू हेर्न यहाँ थिच्नुहोस्।)