अस्पताल तथा पुनर्स्थापना केन्द्रहरूको सम्पर्क ठेगाना

जानकारी अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक स्वास्थ्य उपचार र पुनस्थापना केन्द्रहरुको जानकारी संकलन गरी काठमाडौं उपयका लगायत नेपालका पाँचै विकास क्षेत्रहरुमा रहेका यी केन्द्रहरुको ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराएको छ । काठमाडेँ उपत्यका भित्र क्र.सं. अस्पताल ठेगाना सम्पर्क नम्बर १ नेशनल एकेडेमी अफ मेडिकल साइन्स, वीर अस्पताल महाबौद्घ १–४२२१९८८र ४२२११९९ २ सिभिल अस्पताल नयाँ…

आत्मनिर्भरताको यात्रामा चन्दर यादव

सुनसरी जिल्लाको श्रीपुरजब्दी गाविस वार्ड नं. १ मा वस्ने चन्दर यादब एक कुष्ठ प्रभवित भएका व्यक्ति हुन । उमेरले ४९ बर्षका चन्दरका ४ छोरी श्रीमति र आफु गरि ६ जनाको परिवार छ । भारत सग सिमाना जोडिएको श्रीपुरजब्दीका चन्दर लाई २०५५ साल देखिनै विस्तार शरिरमा नचिलाउने दागहरु देखा परेको थियो तर कहिले पनि वास्ता गरेका…

नेपालमा सीबीआर गतिविधि

गतिविधि नेपालका कतिपय ठाउँका साथै समुदायमा अझै पनि अपाङ्गताको अवस्थालाई दैवीप्रकोप र पूर्व जन्मको पापको फल जस्ता परम्परागत धारणाबाट हेर्ने गरेको पाइन्छ । समुदायमा केही पक्ष अपाङ्गतालार्इ व्यक्तिको वा तिनका परिवारको समस्याका साथै उपचार गर्नुपर्ने विषयका रूपमा मात्र लिने गरेको पाइन्छ । तर, राज्यको संरचना र समुदायमा केही पक्ष अपाङ्गतालाई मानवीय विविधताका रूपमा र वञ्चितीकरणमा…

अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणका लागि तालिम

जानकारी सुदूरपश्चिमका ५ वटा जिल्लामा कार्यरत अपाङ्गता भएका नेतृत्व तहका व्यक्तिहरूलाई अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणका लागि सचेतीकरण तथा दस्तावेजीकरण सम्बन्धी २ दिने तालिम प्रदान गरियो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरणमा जोड दिंदै देशका अन्य ठाउँमा जस्तै डडेलधुरामा २०७४ असारमा यो तालिम सञ्चालन गरेको हो ।…

अपाङ्गता मैत्री सरसफाइ अभियान

मोरङ जिल्लाको जाँते गाविस (पहिलेको ) खुला दिशामुक्त गाविस घोषणा भइसकेको भए पनि त्यहाँका झण्डै ६ प्रतिशत परिवारले शौचालय बनाउन सकेका थिएनन् । खुला क्षेत्रमा दिशापिशाब गर्ने गरेको पाइन्थ्यो । स्थानीयस्तरका खानेपानी र सरसफाइसम्बन्धी काम गर्ने संस्था समेत सक्रिय नभएको अवस्था थियो । पानी शुध्दीकरण गरेर खाने चलन छदै थिएन भन्दा पनि हुन्थ्यो । फोहर…

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा सरकारले गरी दिने, कार्य योजना पारित

जानकारी ४ जेठ, काठमाडौं । अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा अबदेखि सरकार आफैंले गरि दिने भएको छ । अपाङ्गता भएका व्यक्तिको मात्र नभई उसको स्याहारसुसार गर्ने परिवारका अन्य सदस्यको समेत स्वास्थ्य बिमाको प्रिमियम सरकारले नै तिरिदिने व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो व्यवस्था अब आउने ‘राष्ट्रिय स्वास्थ्य बिमा विधेयक ०७४’ मा समेटिन लागेको…

मानसिक स्वास्थ्य समस्याको भ्रम र यथार्थ

जानकारी लक्ष्मण नाथ मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्गको रूपमा लिए तापनि यसको प्रवर्द्धनका लागि व्यक्तिगत तथा सामुदायिक स्तरमा धेरै काम भएको पाइँदैन । सामान्य भाषामा बुझ्दा मानसिक स्वास्थ्यलाई मनमा रहेका सोच र व्यवहारको स्वास्थ्य भनेर र बुझ्न सकिन्छ । मानसिक रूपमा स्वस्थ्य व्यक्तिले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापन गर्नका लागि विभिन्न परिस्थिति सामना गर्दै…

अर्थोपेडिक तथा पुनर्स्थापनका साधन

जानकारी विकासमान सिंह हाडजोर्नी तथा नशासम्बन्धी समस्याको उपचार तथा पुनर्स्थापन प्रक्रियामा आधुनिक चिकित्सा विज्ञानको सिद्धान्त अनुसार प्रयोग हुने उपकरणलाई अर्थोपेडिक तथा पुनर्स्थापनका उपकरण (Orthopedic and rehabilitation aid) भनिन्छ । यी साधनमा अर्थोसिस (Orthotic), कृत्रिम अङ्ग(Prosthesis), हिँडाइका उपकरण (Walking aid), गुड्ने उपकरण (mobility aid), बस्ने तथा उठ्ने उपकरण (Sitting & standing aid) र अन्य उपकरण पर्छन्…

स्वास्थ्य सेवामा अपाङ्गता व्यवस्थापन नीति, रणनीति तथा १० वर्षे कार्ययोजना

सरोकार डा. माधवप्रसाद लम्साल अपाङ्गता सम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको, अन्तरिम संविधान, २०६३, अन्तरिम योजनामा अपाङ्गताका सवाल र अपाङ्गता भएका व्यक्तिहरुका अधिकारका बारे उल्लेख गरी नेपालले अपाङ्गता भएका व्यक्तिहरुका पक्षमा काम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रतिबद्दता जनाएको छ । यी प्रतिबद्दताहरुलाई व्यावहारिकरुपले लागू गर्दै पूरा गर्न नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरु विरुद्ध हुने भेदभाव…

नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य सम्बन्धी सवाल र चुनौती

सरोकार कृष्ण गहतराज स्वास्थ्य मानिसको आधारभूत आवश्यकता हो । कुनै पनि देशको आर्थिक विकासको अवस्था त्यस देशको स्वास्थ्यको अवस्थालाई हेरेर विश्लेषण गर्न सकिन्छ । यसर्थ, प्रत्येक नागरिकको स्वास्थ्य सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो । यही तथ्यलाई हृदयङ्गम गरेर होला, नेपालको संविधान (२०७२) ले धारा ३५ मा स्वास्थसम्बन्धी हक अन्तर्गत उपधारा १ मा’ प्रत्येक नागरिकलाई…