कोभिड १९ सम्बन्धी सूचना !

मिति २०७६/१२/१९ गते

कोभिड १९ कोरोना भाइरस बिरुद्ध मानव स्वास्थ्यका लागि सरकारको तर्फबाट घोषणा गरिएका राहत प्याकेजहरुहरुले के कसरी सम्बोधन गर्ला त्यो हेर्न बाँकी नै छ ।  तर भर्खरै सबै प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुलाई हुने गरि बिषेश गरी पहुँचयुक्त (सांकेतिक भाषा, अडियो, सचित्र सरल भाषा) सूचनाको कमीले ठुलो समुदाय जानकार छैन । हेमोफेलिया अपाङ्गता भएका ब्यक्तिहरुका लागि फ्याक्टरको कमीका कारण जुनसुकै अवस्थामा पनि ज्यान गुमाउनु पर्ने अवस्था छ । यस्तो बिषम परिस्थितिमा अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय नगर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई थप आउन नदिनु अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय गर्नु हाम्रो दायित्व हो । अपाङ्गता भएका ब्यक्तिहरुलाई केही समस्या परे तपसिलमा उल्लेखित मोबाइल नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

तपसिल

क्र स ठेगाना नाम जिम्मेवारी सम्पर्क नं
काठमाण्डौ राजु बस्नेत महासचिव ९८५१०९०७३२
काठमाण्डौ केपी अधिकारी कोषाध्यक्ष (सांकेतिक भाषा र एसएमएस) ९८६००३२०३०
बिराटनगर पार्वता श्रेष्ठ प्रदेश नं १ अध्यक्ष ९८५२६७०८६०
जनकपुर किरण पाश्वान प्रदेश नं २ अध्यक्ष ९८४४०२८६५२
हेटौडा अश्विन लम्साल बाग्मती प्रदेश अध्यक्ष ९८५११००७२५
पोखरा खोमराज शर्मा गण्डकी प्रदेश अध्यक्ष ९८५६०३०६९८
बुटवल देविदत्त आचार्य प्रदेश नं ५ अध्यक्ष ९८५८०२४६६९
सुर्खेत बिष्णु प्रसाद शर्मा कर्णाली प्रदेश अध्यक्ष ९८५८०२८२३६
धनगढी उपेन्द्र खडायत सुदुरपश्चिम अध्यक्ष ९८२८७२०३०४

 

…………………..
राजु बस्नेत
महासचिव

Information on Covid 19