कोभिड १९ सम्बन्धी सूचना !
मिति २०७६/१२/१९ गते
कोभिड १९ कोरोना भाइरस बिरुद्ध मानव स्वास्थ्यका लागि सरकारको तर्फबाट घोषणा गरिएका राहत प्याकेजहरुहरुले के कसरी सम्बोधन गर्ला त्यो हेर्न बाँकी नै छ । तर भर्खरै सबै प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुलाई हुने गरि बिषेश गरी पहुँचयुक्त (सांकेतिक भाषा, अडियो, सचित्र सरल भाषा) सूचनाको कमीले ठुलो समुदाय जानकार छैन । हेमोफेलिया अपाङ्गता भएका ब्यक्तिहरुका लागि फ्याक्टरको कमीका कारण जुनसुकै अवस्थामा पनि ज्यान गुमाउनु पर्ने अवस्था छ । यस्तो बिषम परिस्थितिमा अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय नगर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई थप आउन नदिनु अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय गर्नु हाम्रो दायित्व हो । अपाङ्गता भएका ब्यक्तिहरुलाई केही समस्या परे तपसिलमा उल्लेखित मोबाइल नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।
तपसिल
क्र स | ठेगाना | नाम | जिम्मेवारी | सम्पर्क नं |
१ | काठमाण्डौ | राजु बस्नेत | महासचिव | ९८५१०९०७३२ |
२ | काठमाण्डौ | केपी अधिकारी | कोषाध्यक्ष (सांकेतिक भाषा र एसएमएस) | ९८६००३२०३० |
३ | बिराटनगर | पार्वता श्रेष्ठ | प्रदेश नं १ अध्यक्ष | ९८५२६७०८६० |
४ | जनकपुर | किरण पाश्वान | प्रदेश नं २ अध्यक्ष | ९८४४०२८६५२ |
५ | हेटौडा | अश्विन लम्साल | बाग्मती प्रदेश अध्यक्ष | ९८५११००७२५ |
६ | पोखरा | खोमराज शर्मा | गण्डकी प्रदेश अध्यक्ष | ९८५६०३०६९८ |
७ | बुटवल | देविदत्त आचार्य | प्रदेश नं ५ अध्यक्ष | ९८५८०२४६६९ |
८ | सुर्खेत | बिष्णु प्रसाद शर्मा | कर्णाली प्रदेश अध्यक्ष | ९८५८०२८२३६ |
९ | धनगढी | उपेन्द्र खडायत | सुदुरपश्चिम अध्यक्ष | ९८२८७२०३०४ |
…………………..
राजु बस्नेत
महासचिव