बाग्मती प्रदेशको साधारण सभा तथा अधिवेशन सम्बन्धमा

राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल बागमती प्रदेशको चौंथो साधारण सभा दोस्रो अधिवेशन यहि पुष ९ र १० गते हेटौडामा हुन लागिएको हुनाले मिति २०७८ मसिर २३ गते सम्म भएको सदस्य संस्था आवद्धता पुन नविकरण र नविकरण विवरण देहायबमोजिमको लिङ्कमा राखिएको छ, कृपया प्राप्त गर्नुहोला ।

NFDN_बाग्मती प्रदेश सदस्यता अध्यावधी २०७८ मंसिर