अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत प्रतिवेदन)
अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अधिकार अनुगमन, काठमाडौँ (समष्टिगत) प्रतिवेदनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीको अवस्थासम्बन्धी अनुगमन परियोजनाको नतिजा प्रस्तुत गर्छ, जुन नेपालको संवैधानिक, कानुनी तथा नीतिगत ढाँचाको सघन मूल्याङ्कन गर्ने दिशामा एउटा अग्रगामी पाइला हो । अध्ययनको निष्कर्षले अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन–भोगाइमा आधारित भई देशमा कानुन तथा नीति कसरी कार्यान्वयन भइरहेका छन् भन्नेबारे परीक्षण गरेको छ। यी भोगाइ (अनुभव) अधिकार हननको स्तर निर्धारण गर्न, अधिकार हननको कारण पत्ता लगाउन र सम्भावित समाधान खोज्न प्रयोग गरिएका छन्।
विद्यमान कानुन र नीति तथा अपाङ्गता भएका व्यक्तिहरूले बिताइरहेको जीवनका वास्तविकताबीचको भिन्नतालाई अध्ययन प्रतिवेदनले उजागर गरेको छ। अध्ययनको निष्कर्षले अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपरिरहेका दुव्र्यवहार र भेदभावका कारण औंल्याएको छ ।
सारंश
प्रकाशकः
राष्ट्रिय अपाङ्ग महासङ्घ – नेपाल
केन्द्रीय कार्यालय
भृकुटीमण्डप, काठमाडौँ
फोन नंः ०१४२३११५९, फ्याक्सः ०१४२२९५२२
ईमेलः info@nfdn.org.np
वेब पोर्टलः http:/www.nfdn.org.np
प्रकाशन सहयोगः
डिसेबिलिटि राईट्स प्रमोसन ईन्टरनेसनल
योर्क विश्वविद्यालय, टोरन्टो, ओन्टारियो, क्यानेडा
फोनः ००१ ४१६–७३६–२१०० भ्ह्त्स् २०७१८
ईमेलः drpi@yorku.ca
वेब पोर्टलः http:/drip.research.yorku.ca
लेआउटः योगेश खपाङ्गी, ईमेलः express.multimedia2070@gmail.com
मुद्रणः भोजपुर सिद्धकाली प्रिन्टर्स, सुकेधारा, काठमाडौँ (९८५१०९८८००)
ISBN: ९७८–९९३७–९२२६–१–६
प्रथम संस्करणः जेठ, २०७४
योगदानकर्ताहरू
लेखकः सागर प्रसाईँ र आशीष पन्त
भाषा सम्पादनः धातृ प्रसाद सुबेदी
सल्लाहाकारः सुदर्शन सुबेदी र प्रा. डा. मार्सिया रिउ
सम्पादकः पाउला हर्न, एलेक्सिस बिउटगेन र मनिष प्रसाईँ
समिक्षकः राजु बस्नेत, पाउला पिन्टो, नर्माड बोउचर, राचल गोरमेन, सन विल्टसर, मोनिका एकरमेन, ट्यामि बर्नास्की र विशाल दाहाल
व्यक्तिगत अनुभव अनुगमनकर्ताः देवी बहादुर पोखरेल, अनिता घिमिरे, रत्न बाहादुर शाही, लक्ष्मी महर्जन, चण्डिका तिम्सिना र तारा बदन सेढाईँ
विषय केन्द्रित सामुहिक छलफल सहजकर्ताः केदार प्रसाद अधिकारी, सतिष चन्द्र झा
प्रणालीगत अनुगमनकर्ताः नर बहादुर लिम्बु, तेजकुमारी तिवारी
तथ्याङ्क विश्षेलणः युवराज कट्टेल, सुशील अधिकारी, सुजन श्रेष्ठ र कृपा सिग्देल
सांकेतिक भाषा दोभाषेः राधा बोहोरा, प्रकास श्रेष्ठ, नृपा देवकोटा
अन्तरवार्ता अनुवादकः कृपा सिग्देल, कमल चौलागाई, सृष्टि रिजाल, श्रेयाशा ढकाल, सिजन आचार्य, लक्ष्मी नेपाल, ईछ्छा केसी
अन्तरवार्ता संयोजनः कृतन श्रेष्ठ दुवाल, सन्तोष घिमिरे
डाउनलोड लिङ्क
पिडिएफ् भर्सनमा डाउनलोड गर्नुहोस्
पहुँचयुक्त वर्ड भर्सनमा डाउनलोड गर्नुहोस्
अडियो भर्सनमा डाउनलोड गर्नुहोस्