Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • गृहपृष्ठ
  • हाम्रो बारेExpand
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरूExpand
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्Expand
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
logo of nfdn

रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५

December 11, 2019December 12, 2019

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले प्रकाशन गरेको रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ अंकमा समावेश भएका कभर तस्विरहरू यस प्रकार रहेका छन् ।

‘मलाई गणना गर, समावेश गर’ अभियानको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्‌घका महासचिव राजु बस्नेत ।

‘मलाई गणना गर, समावेश गर’ अभियानको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासङ्‌घका महासचिव राजु बस्नेत ।

 

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय  दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागी ।

अपाङ्गता भएका व्यक्तिहरूको २७औँ अन्तर्राष्ट्रिय  दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागी ।

पहुँचयुक्तता परीक्षण प्रतिवेदनलगायतका प्रकाशनको विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य ।

पहुँचयुक्तता परीक्षण प्रतिवेदनलगायतका प्रकाशनको विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य।

नवज्योति आधारभूत विद्यालयमा पहुँचयुक्त विद्यालयका बारेमा विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुँदै महासङ्‌घका कोषाध्यक्ष कुमार रेग्मी र कर्मचारी ।

 

नवज्योति आधारभूत विद्यालयमा पहुँचयुक्त विद्यालयका बारेमा विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुँदै महासङ्‌घका कोषाध्यक्ष कुमार रेग्मी र कर्मचारी ।

एक्मी इन्जिनियरिङ कलेजमा पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्तबारेको छलफल कार्यक्रममा प्रस्तुतीकरण गर्नुहुँदै महासङ्घका कर्मचारी तथा पदाधिकारी ।

 

एक्मी इन्जिनियरिङ कलेजमा पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्तबारेको छलफल कार्यक्रममा प्रस्तुतीकरण गर्नुहुँदै महासङ्घका कर्मचारी तथा पदाधिकारी ।

(यो लेख रुपान्तरण पत्रिका, बर्ष २३ अंक ०२, मङ्सिर-फागुन २०७५ मा प्रकासित भएको हो । यस अंकका अन्य लेखहरू हेर्न यहाँ थिच्नुहोस्।)

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 राष्ट्रिय अपाङ्ग महासँङ्घ नेपाल | Website Developed by Diverse Patterns

  • गृहपृष्ठ
  • हाम्रो बारे
    • हाम्रो बारे
    • संगठन संरचना
    • संघीय कार्यसमिति
    • प्रदेश कार्यालय
    • कर्मचारीहरू
  • हाम्रो कामहरू
    • सामान्य क्रियाकलापहरू
    • परियोजनाहरू
    • साझेदारहरू
  • News
  • स्रोत-सामाग्री
  • संलग्न हुनुहोस्
    • सहयोग गर्नुहोस्
    • स्वयंसेवक
  • रोजगारी
  • सम्पर्क
  • नेपाली
    • English
Search