Press Release (11/30/2014)
Press release issued by NFDN on the occasion of 22nd International Day of Persons with Disabilities.
Language: Nepali
Format: PDF
Download Link
Press release issued by NFDN on the occasion of 22nd International Day of Persons with Disabilities.
Language: Nepali
Format: PDF
Download Link
च. नं.: १११/०८१/०८२ मिति २०८१ मङ्सिर २१ गते सूचना ! सूचना !! सूचना !!! उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०८/०८ मा संघीय कार्यसमितिको बैठकबाट २२औ वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न गर्ने निर्णय भएको सबैमा जानकारीका लागि अनुरोध छ । २२औं वार्षिक साधारण सभाको लागि २०८० चैत्र मसान्त भित्र गर्ने गरी संघीय कार्य समितिको…
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि दृष्टिविहीन शिक्षक शोभा पौडेलको आमरण अनशन प्रति ऐक्यबद्धता जनाउन जारी प्रेस विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धि २००६ (CRPD), नेपालको संविधान, र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ अनुसार दृष्टिविहीन महिला शिक्षकको लागि पहुँचयुक्त विद्यालयमा पदस्थापन गरी आफ्नो रोजगारको अधिकार…
०७९/०८०/१३ बौद्ध स्तुप परिसर विकास समिति सुरक्षागार्डको पोसाक लगाएका सुरक्षाकर्मीले मिति २०७९ /०४/१२ गते दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका छन । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको दफा ४५ को (४) मा अपाङ्गता भएका व्यक्तिले विना भेदभाव अन्य व्यक्ति सरह समानरुपमा मर्यादित र प्रतिष्ठापूर्वक जीवनयापन गर्न पाउने वातावरणको सुनिश्चितताका लागि नेपाल सरकारले…
मिति २०८१/०१/२८ गते गण्डकी प्रदेश, तनहुँ जिल्ला, म्याग्दे गाउँपालिका निवासी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति श्री दिपक भण्डारीले मिति २०८१ वैशाख १८ गते देखि शान्तिवाटिकामा थालेको अनिश्चितकालिन अनसन र देशै भरिका पुर्ण दृष्टीविहिन भएका व्यक्तिहरुद्धारा विगत दुइहप्ता देखी सञ्चालित भइरहेको सडक आन्दोलनका मागहरुलाइ सरकारले हाल सम्म सम्बोधन नगरेको हुँदा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लगायत हामि…
मिति : २०८१ जेठ २ गते संविधानको मौलिक हकमा उल्लेख भएका अधिकार सम्बन्धी व्यवस्थाहरू कार्यान्वयन गर्न र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ र नियमावली २०७७ मा उल्लेख भएका अधिकार प्राप्तिका लागि विगत केही दिन देखि अपाङ्गता भएका व्यक्तिहरूले गरिरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारको निर्देशनमा प्रहरीले राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सहित ५ जना अपाङ्गता…
०७९/०८०/४८ संचार गर्दा मानिसहरूले आवाज, चित्र, अक्षर, हाउभाउ, इसारा, संकेत आदिको माध्यमबाट गर्छन् । सुन्न र बोल्नमा कठिनाइ हुने व्यक्तिहरूले संसारभरी सांकेतिक भाषाको प्रयोग गर्छन् । जनगणना २०६८ का अनुसार नेपालमा ७९,३०७ जना बहिरा व्यक्तिहरुले हाम्रा मुलधारको संचारका, अभ्यास, प्रणाली र विधिहरूमा आधारित भएको हुनाले समुदायमा बहिरा व्यक्तिहरूले संचारमा पहुँच प्राप्त गर्न सकिरहेका छैनन् ।…