अपाङ्गताका सवालहरु सम्बोधन गरीदिने सम्बन्धमा

मितिः २०७९/०२/२६ श्री माननीय मन्त्री ज्यू शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार, काठमाडौ । विषयः अपाङ्गताका सवालहरु सम्बोधन गरीदिने सम्बन्धमा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल वि सं २०५० सालमा स्थापित नेपाली अपाङ्गता भएका व्यक्तिहरुको छाता संस्था हो । महासंघले स्थापना कालदेखि नै अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार र सामाजिक न्यायका लागि आवाज उठाउदै आइरहेको छ…

प्रेश बिज्ञप्ति

सिरहा जिल्लाको सारस्वरनाथ माध्यमिक विद्यालयमा कार्यरत शिक्षक श्री परशुराम साहलाई शारीरिक अपाङ्गता भएका व्यक्तिलाई अपायक स्थानमा सरुवा गर्ने, चार महिनादेखि तलब सुविधा नदिइएको घटना बारेमा विभिन्न सञ्चार माध्यममा प्रकासित र  प्रसारित समाचारहरूप्रति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कार्य नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासन्धिको धारा २७,…

झूम इन्टरनेशनलले “अन्तर्राष्ट्रिय स्तरको प्रतिभा खोज”

सूचना !! सूचना !! सूचना !! शान्तिधाम फाउन्डेशन, भुवनेश्वर, भारतद्वारा प्रस्तुत झूम इन्टरनेशनल प्रतियोगिता सन् २०२२-२०२३ का लागि विभिन्न ठाउँहरुबाट अपाङ्गता भएका व्यक्तिहरू प्रतियोगितामा भाग लिन अन्तर्राष्ट्रिय प्लेटफर्मको अवसर प्रदान गर्न रहेको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपालले, शान्तिधाम फाउन्डेशन द्धारा प्राप्त जानकारीअनुसार झूम इन्टरनेशनलले “अन्तर्राष्ट्रिय स्तरको प्रतिभा खोज” गर्न अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न लागिरहेको छ।…

प्रेश विज्ञप्ती

४० भन्दा बढी अपाङ्गता भएका व्यक्ति स्थानीय तह निर्वाचनमा निर्वाचित । राजनैतिक गतिविधिमा सहभागी हुन पाउने, सार्वजनिक पद वा कुनैपनि निर्णयायक पदमा आफ्नो प्रतिनिधि चुन्न पाउने वा स्वयम चुनिन पाउने मानवअधिकार प्रत्येक नागरिकलाई हुन्छ । तर अपाङ्गता भएका व्यक्तिहरू यस्तो अधिकारबाट विभिन्न नाममा अक्सर बञ्चित हुने गर्छन् । त्यसैले अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धी…

राष्ट्रिय समावेशी आयोगसँग छलफल तथा अन्तरकृया

अपाङ्गता भएका व्यक्तिहरुका लागि बिद्यमान कानुन, नीति,रणनीति र कार्यनीति कार्यान्वयनको प्रयास लाइ निरन्तरता दिन तथा प्रभावकारी कार्यान्वयनको लागि नेपाल सरकारको नीति तथा कार्यक्रमहरुमा स्पष्टता हुनु पर्ने आवश्यकता महासुस गरी अपाङ्गता भएका व्यक्तिहरु सम्बन्धि नीति सिफारिस बिषयमा राष्ट्रिय समावेशी आयोगको आयोजनामा अन्तरक्रियात्मक छलफल गरियो । राष्ट्रिय समाबेशी आयोगका माननीय अध्यक्ष डा. राम कृष्ण तिमल्सिनाको अध्यक्षतामा सम्पन्न…

निःशुल्क प्राथमिक मनोबैज्ञानिक सहयोग तथा मनोबिमर्श सेवा

दैनिक रुपमा हामीलाई कुनै न कुनै चिन्ता र पिरहरुले जुधि रहेका वा तनाव हुने गरेका छौं । त्यस तनावका कारण हाम्रो मानसिक स्वास्थ्यमा आएको समस्याहरु अथवा आफूमा भैईरहेको परिर्वतनलाई नजर अन्दाज गरिरहेका हुन्छौं । मनोपरामर्श सेवाहरु लिन गाह्रो भन्दा पनि यस बारेमा ध्यान नदिएकाले समस्याहरु धेरै बढेर जाने गर्दछ । यस कारण हामीमा जटिल प्रकारको…

प्रेश विज्ञप्ती

अपाङ्गताको आधारमा गरिएको कुनैपनि भेदभाव र दुर्व्यवहार सह्य हुँदैन सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, सञ्चारकर्मी, अधिकारकर्मी, नेपाल सरकार लगाययत सम्पूर्ण सरोकारवालाहरू, २०७९ साल वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा देशभरिका विभिन्न स्थानबाट अपाङ्गता भएका व्यक्तिहरूले उत्साहजनक रूपमा मतदानमात्र गरेनन् विभिन्न स्थानबाट १२५ जना भन्दा बढी उम्मेद्वार पनि बनेका छन् । स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूले ससम्मान…

निर्वाचनको अवधिमा कार्यालय बन्द रहने सम्बन्धी सूचना

उपरोक्त सम्बन्धमा २०७९ साल बैशाख ३० गते हुने स्थानीय चुनावमा मतदान गर्न महासंघका अधिकांश कार्यसमिति सदस्य र कर्मचारीहरू आ-आफ्नो जिल्ला तथा गाउँपालिकामा जाने भएको हुनाले सो अवस्थालाई मध्येनजर गरी २०७९ साल बैशाख २८ गतेदेखि ३० गते सम्म राष्ट्रिय अपाङ्ग महासंघका संघ तथा प्रदेशका सबै कार्यालयहरू बन्द रहने व्यहोरा सबैमा सूचित गरिन्छ । २०७९ साल बैशाख…

मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धी प्रेश विज्ञप्ति

  मतसंकेत गर्न नसक्ने मतदाताको सहयोगी सम्बन्धमा यहीँ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भई मतदाताले आफ्नो साथमा आएको एकाघरको परिवारको सदस्यलाई मत  संकेत गर्ने गोप्य स्थानमा आफूसँगै लैजाने अनुमति मागेमा मतदान अधिकृतले त्यस्तो व्यक्तिलाई मतदाताको साथमा…

समावेशी निर्वाचन सम्बन्धी जनचेतनामूलक भिडियो

“मतदान प्रकृया र मतदानस्थलहरूलाई सबै अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त बनाउँ । सबैको मतदानको अधिकार सुनिश्चित गरौँ ।”