निजी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारी (Employment for Persons with Disabilities in Private Sector)
कानुनमा उल्लेखित व्यवस्था सुविधा : अपाङ्गता भएका व्यक्तिहरूलाई निजी क्षेत्रका कलकारखाना तथा उद्योगहरूमा रोजगारीमा ५ प्रतिशत कोटा छुट्ट्याउनुपर्ने कानुनी व्यवस्था छ । सुविधाका…