रेडियो उद्घोषण तथा पत्रकारितासम्बन्धी तालिम सुविधा (Radio Jockey and Journalism training facilities)
सुविधा : अपाङ्गता भएका व्यक्तिहरूलाई आधारभूत रेडियो उद्घोषण तथा पत्रकारितासम्बन्धी तालिम दिने प्रावधान रहेको छ । यस्ता तालिमका लागि लाग्ने शुल्क रकम अनुदान दिनेसमेत व्यवस्था गरिएको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिने तथा उक्त तालिमका लागि आवश्यक योग्यता पुगेका अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्रदान गर्ने निकाय :…