अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४

पाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि विधेयक २०७४ सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट २०७४ असोज २९ गते प्रमाणिकरण भएसँगै यो विधेयक अब अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धि ऐन मा परीणित भएको छ। यसो भएसगैं नेपालको अपाङ्गता आन्दोलनमा एउटा महत्वपुर्ण कदम थपिएको छ । यस एेनको पुर्णपाठ (पहुँचयुक्तरूपमा समेत) निम्नअनुसार रहेको छ।

Microsoft Word Format मा डाउनलोड गर्नुहोस्

PDF Format मा डाउनलोड गर्नुहोस्