नेपाल सरकारको मन्त्रिपरिषद् बाट पारित भएको यो निर्देशिकाले सम्पुर्ण सार्वजनिक भवन तथा स्थलहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूका लागी भौतिकरुपमा पहुँचयुक्त हुनु पर्ने व्यवस्था गरेको छ। यसका साथै संचार सेवामा प्रयोग गरिने प्रविधि तथा साधारण संचार पनि अपाङ्गता भएका व्यक्तिहरूका लागी पहुँचयुक्त हुनुपर्ने उल्लेख छ।
यस निर्देशिकामा सार्वजनिक स्थल तथा शौचालयहरू अपाङ्गता भएका व्यक्तिहरूका लागी पहुँचयुक्त बनाउनका लागी प्राविधिक जानकारी तथा नापहरू उल्लेखित नक्साहरूको पनि व्यवस्था छ।
यस निर्देशिकालाई अनलाई पढ्न तल हेर्नुहोस। यस निर्देशिकाको PDF Format डाउनलोड गर्नुहोस वा Microsoft Word डाउनलोड गर्नुहोस।