Similar Posts
अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०८०
नेपाल सरकारले हालसालै अनुमोदन गरेको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०८० अध्यन गर्न यँहा रहेको लिंकमा जानु होला अपाङ्गता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति, २०८०- Word File अपाङ्गता-भएका-व्यक्ति-सम्बन्धी-राष्ट्रिय-नीति-२०८०- Pdf Format
राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरुको सहभागीता बारे सचेतनामूलक भिडियो
अपाङ्गता भएका व्यक्तिहरूको सहि र विस्तृत तथ्याङ्क र सूचनाले अपाङ्गता भएका व्यक्तिको पक्षमा सेवा सुविधामा वृद्धि गर्न, नीति, कार्यक्रम र बजेट विनियोजन गर्न सहज हुने भएको हुनाले अपाङ्गता भएका व्यक्तिको गणनालाई सुनिश्चित गरि उनीहरूले राज्यबाट पाउने सामाजिक सुरक्षा, सेवा सुविधा र अवसरमा पहुँच बढाउन मद्दत गरौँ । अपाङ्गता भएका व्यक्तिलाई नलुकाउँ, हरेक परिवारले उनीहरूको सहि…
१२ औं राष्ट्रिय जनगणना २०७८ मा अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता बारे राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्षज्यूको सन्देश!
नेपाल सरकारले मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका साथ १२ औं राष्ट्रिय जनगणना २०७८ को सुरुवात गरिसको छ । हामी सबैले हाम्रो घरदैलोमा आउने गणक र सुपरीवेक्षकलाई न हिच्किचाइ जानकारी दिई जनगणनालाई सफल पारौँ । सत्यतथ्य जानकारी दिई जनगणना सफल बनाउन हामी सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ ।
सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धी सूचना
च. नं. ३४२/०८०/०८१ मिती : २०८० चैत्र २७ सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धि सूचना उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कार्यसम्पादन समितिको मिति २०८० चैत्र २३ गतेको वैठकले राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२औं वार्षिक साधारण सभा मिति २०८१ जेष्ठ १८ र १९ गते लुम्बिनी प्रदेशमा गर्ने निर्णय गरेको कुरा सहर्ष जानकारी गराउन चाहन्छौ । राष्ट्रिय अपाङ्ग महासंघ…
राष्ट्रिय जनगणना सम्बन्धी जनचेतनामूलक भिडियो
“मेरो जनगणना मेरो सहभागिता, राष्ट्रिय जनगणना २०७८” बिक्रम संवत २०७८ साल कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म सञ्चालन हुनगैरहेको राष्ट्रिय जनगणनामा सबै अपाङ्गता भएका व्यक्तिहरूको गणना सुनिश्चित गरौँ । अपाङ्गता सम्बन्धी तथ्याङ्कको अभावमा अपाङ्गता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति र कार्यक्रम बन्न नसकेकिरहेको र उनिहरू राज्यबाट पाउने सेवा सुविधा र अवसरबाट बञ्चित भैरहेको वर्तमान परिप्रेक्षलाइ मध्यनजर गर्दै सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, उनीहरूका संस्था, यस क्षेत्रमा कार्यरत सम्पूर्ण सरोकारवाला, सञ्चार माध्यम, राजनैतिक दल, संघसंस्था, नागरिक समाज, नीजि क्षेत्र, अपाङ्गता भएका व्यक्तिका परिवार, आफन्त लगायत सबैले यस पटकको जनगणनामा अपाङ्गता भएका व्यक्तिको गणना सुनिश्चित गराउन आ-आफ्नो क्षेत्रबाट पहल गर्न राष्ट्रिय अपाङ्ग महासंघ नेपाल हार्दिक अनुरोध गर्दछ । गणनामा कतैपनि अपाङ्गता भएका व्यक्ति नछुटुन, नदोहोरिउन।
पहुँचयुक्तता
अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पहुँचको विषयहरु जस्तै सडक,सडकपेटि,विभिन्न सार्वजनिक स्थानहरु,शौचालय,सेवा दिने स्थानहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचको विषय यसमा समेटिएको छ।