समावेशी शिक्षामा अपाङ्गता भएका व्यक्तिको पहुँच तथा प्रवर्धन!

मिति २०७७- १०-२५ सबै अपाङ्गता भएका बालबालिकाहरुको समावेशी शिक्षामा पहुँच अभिवृद्धि तथा प्रवर्धनमा निजी विद्यालयहरु र निजी प्रकाशन गृहहरुको संलग्नता र समावेशीता अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा विकास स्रोत केन्द्रसँग समन्वयमा भएको थियो । पाठ्यक्रम विकास केन्द्रको…

राष्ट्रिय जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षकहरु संग अपाङ्गताको सवाल विषयक कार्यशाला सम्पन्न

मिति २०७७- १०-०८ मलाई गणना गर , हामीलाई समाबेश गर भन्ने मुल नाराका साथ सम्पन्न हुन गइ रहेको राष्ट्रिय जनगणना २०७८ का राष्ट्रिय प्रशिक्षकहरु संग हिजो मिति २०७७- १०-०८ मा अपाङ्गताको सवाल बिषयक कार्यशाला सम्पन्न भयो । सो कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजना र केन्द्रिय तथ्यांक बिभागको समन्वयमा सम्पन्न भएको थियो । केन्द्रीय तथ्यांक…

OPDs from Gandaki Province to receive capacity building training starting today!

21 January, 2021 A five-day capacity building training started today in Pokhara for representatives of OPDs from Gandaki province. A survey on training need for capacity development of OPDs took place earlier on December 2020. In line with the survey and as envisioned by the project, Include us, the training has commenced at Gandaki province….

पाँच दिने क्षमता विकाश तालिम कार्यक्रम सुरु!

२०७७ साल पुष २९ (जनवरी १३, २०२०) अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित संस्थामा सकृय प्रतिनिधीका लागि बिराटनगर र सुर्खेतमा बुधवार देखि पाँच दिने क्षमता विकाश तालिम कार्यक्रम सुरु भएको छ । प्रदेश-१ को राजधानी बिराटनगरमा सञ्चालित उद्घाटन समारोहमा बोल्दै सामाजिक विकाश मन्त्रालयका सचिव गोबिन्द बहादुर कार्किले आर्थिक वर्ष २०७७/७८ मा विनियोजित बजेटबाट अपाङ्गता लक्षित कार्यक्रम सञ्चालन…

पहुँचयुक्तता परिक्षण सम्बन्धी अध्ययन प्रतिवेदन

कोभिड—१९ को महामारी र प्रतिकार्यका लागि सीबीएम नेपालले राष्ट्रिय अपांग महासंघ—नेपाल, सप्रोस नेपाल र सीएमसी नेपालसंग हातेमालो गरि ‘समावेशी कोभिड प्रतिकार्यका लागि संयुक्त पहल’ परियोजना सञ्चालनमा ल्याएको छ । यो परियोजना काभ्रेको भुम्लु गाउँपालिका, मण्डन देउपुर नगरपालिका तथा  सिन्धुपाल्चोकको इन्द्राबती र हेलम्बु गाउँपालिकामा सञ्चालित छ । यो परियोजनाले अपांगता भएका ब्यक्तिका लागि सहायता सामाग्री वितरण,…

लैङ्गिक हिंसा बिरुद्दको सचेतनामूलक भिडियो

महामारीको समयमा विशेष गरी महिला र बालिकाहरु माथि घरेलु हिंसा र यौन दुर्व्यवहार जस्ता लैङ्गिक हिंसा बढेको देखिन्छ। महामारीको समयमा नेपालमा हिङ्सा बढेता पनि सो को रिपोरटिङ पहिलेको तुलनामा घटेको सुनिन्छ। महिला, खासगरी अपाङ्गता भएका महिला, बालिका, र त्यसमा पनि आर्थिक र सामाजिक रुपले सीमान्तिकृत महिला/बालबालिकाहरुमा हिंसाको जोखिम बढी देखिन्छ । यसै सन्दर्भमा घरेलु हिंसा र…

महामारीको समयमा बाल तनाव व्यवस्थापन सम्बन्धी सचेतनामूलक भिडियो

कोरोना भाइरसले निम्ताएको यस विषम परिस्थितिमा बालबालिकाहरुलाई मनमा डर, त्रास, तनाव, पठन पाठन गर्न मन नलाग्ने, दिक्कदारीपन, अन्यौलता तथा मनमा अनेकौं प्रश्न आइरहने हुन सक्छ जुन स्वभाविक पनि हो । तर यसले गर्दा उनीहरुको दैनिक जीवनमा कठिनाई भई  समस्या भएमा सहयोग लिनुपर्दछ । तलको समावेशी तथा सचेतनामुलक बाल तनाव व्यवस्थापन भिडियोमा तनाव व्यवस्थापनका विभिन्न तरीकाहरुको बारेमा…

स्थानिय सरकारद्वारा सञ्चालित अपाङ्गता उत्तरदायी बजेट बिनियोजन र कार्यक्रमको प्रभावकारिता अध्ययन

डाउनलोड लिङ्कहरू  e-pub Format मा डाउनलोड गर्नुहोस्  Microsoft Word Format मा डाउनलोड गर्नुहोस्

१७ औं मुनिश्वर स्मृति दिवस सम्पन्न !

पुष २, २०७७ राष्ट्रिय अपाङ्ग महासंघ नेपालका भुतपूर्व अध्यक्ष मुनिश्वर पाण्डे ज्युको १७ औं मुनिश्वर स्मृति दिवसको अवसरमा अपाङ्गताको क्षेत्रमा योगदान गर्नु हुने वर्गिय महासंघहरु विभिन्न अपाङ्गता भएका व्यक्तिहरुको संघ संस्थाहरुको प्रतिनिधिहरु बिच स्वर्गिय पाण्डे ज्युप्रति हार्दिक श्रद्धा सुमन गरियो । भेलामा वहाँको धर्म पत्नी तथा अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालका अध्यक्ष श्री निर्मला धितालज्यु,…

कोभिड -१९ महामारी वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको आवस्यकता पहिचान-अन्तरक्रिया तथा रणनीति तयार

मिति २०७७ मङ्सिर २७ र २८ गते काभ्रेको बनेपा र मिति २०७७ मङ्सिर २९ र ३० गते सिन्धुपाल्चोकको चौतारामा कोभिड -१९ महामारी वाट प्रभावित अपाङ्गता भएका व्यक्तिको आवस्यकता पहिचान सम्बन्धि  अन्तरक्रिया  तथा रणनीति तयार कार्यक्रम संचालन गरियो l राष्ट्रिय अपाङ्ग महासंघ संघीय अध्यक्ष श्री मित्रलाल शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा काभ्रे जिल्लाका बिभिन्न ठाउवाट  अपाङ्गता…