ह्विलचियर दिवस
मिति २०७६/११/१८ (१ मार्च २०२०) प्रेश बिज्ञप्ती आज बिश्वभर “समावेशीतामा एकसाथ” भन्ने मुल नाराका साथ १२ औ अन्तर्राष्ट्रिय ह्विलचियर दिवस बिभिन्न कार्यक्रम साथ मनाइदैछ । सन् २००८ मा बेलायतबाट शुरु भएको ह्विलचियर दिवसनेपालमा भने १ मार्च २०११ देखी मनाइदै आएको छ । प्रत्यक्ष वा परोक्ष रुपमा यस्ता दिवसहरुले सम्बन्धित वर्ग समुदायको बारेमा आम जनसमुदायमा जनचेतना…