समावेशी शिक्षामा अपाङ्गता भएका व्यक्तिको पहुँच तथा प्रवर्धन!
मिति २०७७- १०-२५ सबै अपाङ्गता भएका बालबालिकाहरुको समावेशी शिक्षामा पहुँच अभिवृद्धि तथा प्रवर्धनमा निजी विद्यालयहरु र निजी प्रकाशन गृहहरुको संलग्नता र समावेशीता अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा छलफल कार्यक्रम सम्पन्न भयो । सो कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा विकास स्रोत केन्द्रसँग समन्वयमा भएको थियो । पाठ्यक्रम विकास केन्द्रको…