महासड्घका क्षेत्रीय गतिविधि
समाचार पश्चिमाञ्चलको अध्यक्षमा ढकाल दमौली (तनहुँ), फागुन । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल पश्चिमाञ्चलको फागुन ८ गते भएको आठौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले कल्पना ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । रूपन्देही अपाङ्ग पुनःस्थापना केन्द्रकी अध्यक्ष रहेकी ढकाल यस अघि सहसचिव पदमा हुनुहुन् । उहाँले अध्यक्षका प्रत्यासी दृष्टिविहीन उत्थान सङ्घका अध्यक्ष हुमनाथ अधिकारीलाई ९…