अब हाम्रो पनि गणना हुनुपर्छ
संसारमै अपाङ्गता अधिकारको अभियान धेरै पुरानो भएको छैन । संयुक्त राष्ट्र सङ्घले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार पनि मानव अधिकार हो भन्ने महशुस गरेर अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको पनि २७ वर्षमात्रै पुग्दैछ । अझ अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सीआरपीडी) त २००६ मा मात्रै विकास भएको हो । त्यसकारणले नै अपाङ्गताका क्षेत्रमा संसारभरि…