तपाँइ हामीले जानेर वा नजानेर अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरुको मन दुख्ने गरी वा आत्मसम्मानमा ठेस पुग्नेगरी विभिन्न गलत शब्दावलीले सम्बोधन गरिरहेका हुनसक्छौं। तसर्थ यस्ता गल्तीबाट मुक्त हुन निम्न सन्देशमा राम्ररी ध्यान दिनुहोला।
यो तालिकालाई PDF फर्म्याटमा डाउनलोड गर्नको लागी यहाँ थिच्नुहोस्।
अपाङ्गता भएका व्यक्तिहरूलाई सम्बोधन गर्ने सहि शब्दावली