२१औँ वार्षिक साधारण सभा तथा ९औँ माहाधिवेशनमा भाग लिने सदस्य संस्थाहरुको नामावली
उपर्युक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २०७९ भाद्र २२ को निर्णय अनुसार महासंघको ९औँ महाधिवेशन तथा २१औँ वार्षिक साधारण सभा नेपालगञ्जमा आयोजना हुन गइरहेको विदितै छ ।
उक्त महाधिवेशन तथा वार्षिक साधारण सभामा भाग लिन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) को परिच्छेद ३ को दफा ९ अनुसार अनुसार योग्यता पुगेका सम्पूर्ण सदस्य संस्थाहरुको अन्तिम विवरण यसैसाथ सार्वजनिक गरिएको छ ।
महासंघमा मिति २०७९/०५/२२ भित्र आवद्धता वा नवीकरण भइसकेका तर यस सूचीमा नामावली छुट भएको भए सम्बन्धित संस्थाको आधिकारीक व्यक्तिले आवश्यक प्रमाण सहित मिति २०७९/०६/५ गते भित्र महासंघमा निवेदन दिनु हुन समेत सूचित गरिन्छ ।
सँस्थाको नामावली यस प्रकार रहेको छ ।
नोटः
- निम्न टेवलमा एकपल्टमा ५० वटा संस्थाको मात्र नाम देखिनेछ । त्यसपछि अर्को पृष्ठमा जानको लागि टेबलको अन्त्यमा रहेको “>” चिन्हमा थिच्नुहोला । फेरी अगाडीको पृष्ठमा फर्कनको लागि “<” बटन थिच्नुहोला ।
- टेवलको सुरुमा रहेको “प्रदेश” छान्ने ठाउँबाट कुनै प्रदेश छानेर सोहि प्रदेशका संस्थाहरूको नाम मात्र पनि हेर्न सकिनेछ ।
- यो टेवल पुर्णरूपमा पहुँचयुक्त भएन भने, यस समाचारको अन्त्यमा रहेको एक्सेल फाईललाई डाउनलोड गरेर पनि संस्थाको नामावली हेर्न सक्नुहुनेछ ।
२१औँ वार्षिक साधारण सभा तथा ९औँ माहाधिवेशनमा भाग लिने सदस्य संस्थाहरुको नामावली एक्सेल फर्म्याट (Excel) मा डाउनलोड गर्नुहोस् । (पहुँचयुक्त)