Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our WorksExpand
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
logo of nfdn

अगाडी र पछाडीका कभर तस्बिरहरू

December 29, 2019

Rupantaran 2072 Issue 04 Cover Photos

These are the photos published on the front and back cover of Rupantaran Poush, 2072 issue

 

There are 11 images in this folder


पहुँचयुक्त शौचालय खोई?
पहुँचयुक्त शौचालय खोई?

विश्व शौचालय दिवशको सन्दर्भमा आयोजित कार्यक्रमका सहभागी ।

महामहिमसँग भेट
महामहिमसँग भेट

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीसँग अपाङ्गता अधिकारकर्मीहरूको भेटघाट ।

प्रभातफेरी
प्रभातफेरी

अपाङ्गता भएका व्यक्तिहरूको २४ औं अन्तर्राष्ट्रिय दिवशका अवसरमा आयोजित प्रभातफेरी ।

कैलालीमा सहकार्य
कैलालीमा सहकार्य

जिल्लाको दुई वर्षे कार्ययोजना तयार गर्दै कैलालीका अपाङ्गताका सम्बन्धमा कार्यरत सङ्घ-संस्थाका प्रतिनिधि ।

अपाङ्ग दिवशको कार्यक्रम
अपाङ्ग दिवशको कार्यक्रम

२४ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनाली ।

अपाङ्गता भएका व्यक्तिहरूले ग्याँस पाउन्
अपाङ्गता भएका व्यक्तिहरूले ग्याँस पाउन्

अपाङ्गता भएका व्यक्तिलाई पेट्रोलियम पदार्थको सहज उपलब्धताका लागि आपूर्तिमन्त्री गणेशमान पुनलाई ज्ञापनपत्र बुझाउँदै महासङ्घका अध्यक्ष सुदर्शन सुवेदी ।

हामी सहयोग गर्छौँ
हामी सहयोग गर्छौँ

पोखरामा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीसम्बन्धी क्षेत्रीय कार्यशालामा निजी क्षेत्रका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै उद्योग वाणिज्य महासङ्घ, कास्कीका प्रतिनिधि ।

हाम्रो पनि कुरा सुन
हाम्रो पनि कुरा सुन

अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति तथा कार्यक्रम पुनरावलोकन मस्यौदामा सुझाव दिंदै स्वर तथा बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू ।

पश्चिममा कार्यक्रम
पश्चिममा कार्यक्रम

डडेलधुरा र कञ्चनपुर जिल्लामा आयोजित अपाङ्गता अधिकारसम्बम्धी एक दिने अभिमुखीकरण कार्यक्रमका सहभागी ।

स्वआर्जन
स्वआर्जन

पोखरामा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीसम्बन्धी क्षेत्रीय कार्यशालाका अवसरमा दृष्टिविहीन व्यक्तिहरूले आयआर्जनका लागी सञ्चालन गर्दै आएको नौमती बाजाबारे जानकारी दिइदै ।

हातेमालो
हातेमालो

नेपालमा सीआरपीडी कार्यान्वयनको अवस्थासम्बन्धमा बारा जिल्लामा आयोजित कार्यक्रमका सहभागी ।

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Quick Links

  • Advocacy Documents
  • Publications
  • Press Release
  • Vacancy

Provincial Offices

  • Koshi Province
  • Madhesh Province
  • Bagmati Province
  • Gandaki Pradesh
  • Lumbini Province
  • Karnali Pradesh
  • Sudurpashchim Pradesh

Disability Data

A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Language

English EN नेपाली NE
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal (NFDN)
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-5331159, 014587341
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our Works
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
Search