अगाडी र पछाडीका कभर तस्बिरहरू
Rupantaran 2072 Issue 04 Cover Photos
There are 11 images in this folder

जिल्लाको दुई वर्षे कार्ययोजना तयार गर्दै कैलालीका अपाङ्गताका सम्बन्धमा कार्यरत सङ्घ-संस्थाका प्रतिनिधि ।

२४ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महिला, बालबालिका तथा समाजकल्याण मन्त्री सीपी मैनाली ।

अपाङ्गता भएका व्यक्तिलाई पेट्रोलियम पदार्थको सहज उपलब्धताका लागि आपूर्तिमन्त्री गणेशमान पुनलाई ज्ञापनपत्र बुझाउँदै महासङ्घका अध्यक्ष सुदर्शन सुवेदी ।

पोखरामा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीसम्बन्धी क्षेत्रीय कार्यशालामा निजी क्षेत्रका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै उद्योग वाणिज्य महासङ्घ, कास्कीका प्रतिनिधि ।

अपाङ्गतासम्बन्धी राष्ट्रिय नीति तथा कार्यक्रम पुनरावलोकन मस्यौदामा सुझाव दिंदै स्वर तथा बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू ।

डडेलधुरा र कञ्चनपुर जिल्लामा आयोजित अपाङ्गता अधिकारसम्बम्धी एक दिने अभिमुखीकरण कार्यक्रमका सहभागी ।