राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४)
राष्ट्रिय अपाङ्ग महासँघ नेपालको विधानले यस संस्थाका सम्पुर्ण गतिविधि र कार्यदिशा निर्दिष्ट गर्दछ। यो विधान वि.स. २०५० मा पहिलो चोटी तयार गरिएको हो भने वि.स. २०७५ सालमा पाँचौं संसोधन गरिएको हो। यस विधानमा राष्ट्रिय अपाङ्ग महासँघको उद्देश्य, कार्यक्षेत्र तथा यसका पदाधिकारीहरूको काम, कर्तव्य र अधिकार उल्लेख गरिएको छ।
यस विधानलाई पहुँचयुक्त फर्म्याटमा डाउनलोड गर्नको लागी यहाँ क्लिक गर्नुहोला।