Similar Posts

  • रुपान्तरण पत्रिकाको लागि सामग्री उपलब्ध गराइदिने बारे

    राष्ट्रिय अपाङ्ग महासंघ नेपालले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको साझेदारीमा चौमासिक रुपमा प्रकाशन भइरहेको रुपान्तरण पत्रिका मार्फत अपाङ्गता सम्बन्धी सूचना तथा जानकारीका…

  • कोभिड १९ सम्बन्धी सूचना !

    कोभिड १९ कोरोना भाइरस बिरुद्ध मानव स्वास्थ्यका लागि सरकारको तर्फबाट घोषणा गरिएका राहत प्याकेजहरुहरुले के कसरी सम्बोधन गर्ला त्यो हेर्न बाँकी नै छ ।  तर भर्खरै सबै प्रकृतिका अपाङ्गता भएका ब्यक्तिहरुलाई हुने गरि बिषेश गरी पहुँचयुक्त (सांकेतिक भाषा, अडियो, सचित्र सरल भाषा) सूचनाको कमीले ठुलो समुदाय जानकार छैन । हेमोफेलिया अपाङ्गता भएका ब्यक्तिहरुका लागि फ्याक्टरको कमीका कारण जुनसुकै अवस्थामा पनि ज्यान गुमाउनु पर्ने अवस्था छ । यस्तो बिषम परिस्थितिमा अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय नगर्दा अपाङ्गता भएका ब्यक्तिहरुलाई थप आउन नदिनु अपाङ्गता भएका ब्यक्ति र सरकारसँग समन्वय गर्नु हाम्रो दायित्व हो । अपाङ्गता भएका ब्यक्तिहरुलाई केही समस्या परे तपसिलमा उल्लेखित मोबाइल नम्बरहरुमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।

  • The Future is Accessible Run Together 5K

    On December 3rd each year the world celebrates “International Day of People with Disabilities.” In 1992, the United Nations proclaimed this as a…

  • VACANCY: PROJECT COORDINATOR and Project Assistant IN FEDERAL OFFICE of NFDN. (2 POSITIONS)

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 330 member organizations throughout the country. As the pioneer of the disability rights movement in Nepal NFDN has been working in disability rights promotion since 1993 with its key working strategy – Advocacy, Awareness, Capacity Building, and Networking & Collaboration.

    NFDN is going to implement a project “Disability and SGBV – Building Capacities Against Sexual and Gender Based Violence in Nepal”  in partnership with MyRight in Nepal and seeking qualified personnel for the position of Project Coordinator and Project Assistant to work in Kathmandu based federal office of NFDN. Interested and qualified candidates are requested to apply under the following TOR.

  • New Vacancy Announcement

    National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 330 member organizations throughout…

  • कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि अपाङ्गता भएका व्यक्तिहरूका सवालमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालले हालसम्म गरेका केही प्रयासहरू सम्बन्धी अध्यावधी

    कोभिड १९, अर्थात नोभल कोरोना भाइरसको संक्रमणबाट उत्पन्न महाविपत्तिको चपेटामा आज सारा विश्व परिरहेको छ । चीनवाट सुरू भएर युरोप र अमेरिकामा फैलिदै क्रमशः दक्षिण एशिया र अफ्रीकी मुलकुहरूमा फैलिन थालेको यस भाइरसको महामारीबाट यो प्रतिवेदन तयार गर्दा सम्म ४ लाख २८ हजार भन्दा बढी मानिसहरू संक्रमित भैसकेका छन भने १९ हजार भन्दा बढीको मृत्यू भैसकेको छ । चीन पछी यसको सबैभन्दा ठूलो प्रभाव यूरोप र अमेरिकामा परेको छ भने दक्षिण एशियाली देशहरूमा पनि यसको संक्रमण बढ्दै गएको छ ।