परियोजना कार्यदल सदस्य छनोट सम्बन्धी सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपालको तर्फबाट २०७६ पौष २२ मा (आठ डिसेम्बर २०१९) महासंघको आधिकारिक वेवसाइट मार्फत प्रकाशित सूचना अनुसार “हामीलाई पनि समावेश गर” (Include Us” नामक परियोजना अन्तर्गत गठन गर्नु पर्ने एक सङ्घीय एवम् तीन वटा प्रादेशिक परियोजना कार्यदलका लागि दरखास्त आब्हान गरिएकोमा सो अनुसार परेका आवेदनहरूमाथि आवश्यक कार्वाही पुरा गरी तपशिलका कार्यदल सदस्यहरू छनोट…