Skip to content
A banner containing logos of NFDN, 25th Anniversay and DPI on the left side. Middle part contains National Federation of Disabled Nepal and Nothing About us, Without us. On the right side, there are illustrations of people with different kinds of disabilities.
  • Home
  • AboutExpand
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our WorksExpand
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get InvolvedExpand
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
logo of nfdn

अपाङ्गता भएका व्यक्तिहरूमा भएको प्रतिभाको खोजी सम्बन्धी सूचना

April 20, 2025May 5, 2025

अपाङ्गता भएका व्यक्तिहरूमा भएको प्रतिभाको खोजी सम्बन्धी सूचना

  • के तपाई प्रतिभावान अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ ?
  • के तपाईले आफ्नो अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने अवसर पाइरहनु भएको छैन ?
  • यदि हो भने हामी तपाईलाई आफूमा भएको प्रतिभालाई प्रस्फुटन गर्ने सुनौलो अवसर प्रदान गर्दछौं ।

के कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरु भित्र लुकेर रहेको विभिन्न प्रतिभाहरु छ ? यदी छन भने आउनुहोस् हामी तपाईहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग गर्नेछौं ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल-कोशी प्रदेशले करुणा फाउण्डेसन नेपाल र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरुमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराई उनीहरुमा रहेको नवीनतम सीप, कला तथा क्षमताको विकास र प्रवर्द्धन मार्फत व्यवसायिक बनाउने मुख्य उदेश्यको साथ प्रतिभाको खोजी कार्यक्रमको आयोजना गर्दैछ ।
प्रतिभाको खोजी कार्यक्रमको लागि निम्न विधाहरूमा प्रतिभाहरू पठाउन सक्नुहुनेछ ।

  • प्रतिभा विधाहरू:

    • साहित्य (कविता वाचन)
    • वक्तृत्वकला
    • संगीत तथा गायन
    • अभिनय / क्यारिकेचर
    • नृत्य
    • चित्रकला
    • हस्तकला
    • नवप्रवर्द्धन (इनोभेसन)
    • अन्य

  • नोट: माथि उल्लेखित विधा बाहेकको अन्य विशेष सीप तथा क्षमता पनि प्रस्तुतिकरण गर्न सक्नुहुनेछ ।
नियमहरु:
  • भिडियो, अडियो तथा फोटो संस्थाले उपलब्ध गराएको ठेगानामा आवेदन फारम सहित अनलाईन मार्फत पठाउनु पर्नेछ ।
  • प्रतिभा सम्बन्धी भिडियो तथा अडियो बढीमा ३ मिनेटको हुनु पर्नेछ ।
  • भिडियो पठाउँदा देखाउन खोजेको सन्देश बुझ्न, मापन गर्न र निर्णय लिन सकिने गरि सृजनात्मक ढंगले प्रस्तुत भएको हुनुपर्नेछ ।
  • आवेदकहरुले सहभागीताको लागी पठाउनु भएको भिडियो, अडियो तथा फोटोहरु समितिले मुल्याङ्कन गरी दोस्रो चरणमा प्रत्यक्ष रुपमा प्रस्तुतीकरण गर्ने मौका आयोजक संस्थाले उपलब्ध गराउने छ । साथै छनौट सम्वन्धि सम्पुर्ण अधिकार समितिमा निहित रहनेछ ।
  • विभिन्न विधामा उत्कृष्ट प्रतिभाहरुलाई सम्मान गरी व्यवसायिकता तर्फ उन्मुख गरिनेछ ।
  • कार्यक्रममा सहभागी हुन चाहानेहरुले मिति २०८२ वैसाख १४ गते भित्र आवेदन पठाई सक्नु पर्ने छ । तोकिएको समय अवधि भन्दा पछि प्राप्त भएका तथा रित रित नपुगेका आवेदकहरुलाई यस कार्यक्रममा सहभागिता गराउन नसकिने व्यवहोरा जानकारी गराईन्छ ।
  • सहभागीताको लागि निवेदन आफै वा अरुको सहयोगमा तलको ठेगानामा पठाउन सकिनेछ ।
  • आवेदकहरुसंग बहुप्रतिभा भएमा एक भन्दा वढी विधामा पनि आवेदन दिन सकिनेछ ।
विस्तृत जानकारी तथा प्रतिभा पठाउनको लागी:

प्रतिभा सम्बन्धी भिडियो, अडियो तथा फोटो र फारम पठाउँने ठेगानाः
इमेल : talenthuntkoshi@gmail.com
ह्वाट्सएप: ९८१५९८४५८०, ९८०४३५४३३४
फेसवुक मार्फत पठाउनका लागी : अपाङ्गता सहायता कक्ष कोशी https://www.facebook.com/messages/t/61561176146556

आयोजक:
राष्ट्रिय अपाङ्ग महासंघ-नेपाल
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेश, विराटनगर

 

  • आवेदन फारमको लिंङ्क : https://qr-codes.io/pA49Gy
  • आवेदनको लागि तलको QR Scan गर्नुहोस् ।

QR OF TALANT HUNT KOSHI PROVINCE

 

 

 

 

Talent Hunt Notice

Share this post:

Facebook IconTwitter IconLinkedIn Icon

Quick Links

  • Advocacy Documents
  • Publications
  • Press Release
  • Vacancy

Provincial Offices

  • Koshi Province
  • Madhesh Province
  • Bagmati Province
  • Gandaki Pradesh
  • Lumbini Province
  • Karnali Pradesh
  • Sudurpashchim Pradesh

Disability Data

A Banner Image with Text: Nepal Disability Portal : Datasets, Reports, Medias and Service Directory.

Language

English EN नेपाली NE
logo of nfdn

National Federation of the Disabled- Nepal is a national umbrella association of the organizations of persons with disabilities in Nepal. Together with our 350+ member organizations, we promote and protect the rights of persons with disabilities.

Contact Us

National Federation of the Disabled - Nepal (NFDN)
Bhrikutimandap, Kathmandu
Post Box No. 9188
Phone : +977-1-5331159, 014587341
Email: info@nfdn.org.np

Social Media

Facebook FacebookYouTube YouTube

© 2025 National Federation of the Disabled - Nepal | Website Developed by Diverse Patterns

  • Home
  • About
    • About
    • Organization Structure
    • Federal Board Members
    • Provincial Offices
    • Staffs
  • Our Works
    • General Activities
    • Projects
    • Partners
  • News
  • Resource Library
  • Get Involved
    • Support Us
    • Volunteer
  • Vacancy
  • Contact
  • English
    • नेपाली
Search