मुल्य सूची दर्ता गर्ने बारे सूचना
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल भृकुटीमण्डप, काठमाडौँ प्रकाशित मिति २०७९/१२/०९ पुन प्रकाशित मिति २०७९/१२/२६ मुल्य सूची दर्ताको म्याद थप बारे सूचना राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सेवा तथा समाग्री परियोजनको लागि मुल्य सूची दर्ता पत्र २०७९/१२/०९ मा सुचना प्रकाशित गरेको थियो। उक्त अवधि भित्र कुनै पनि आवेदन नपरेको हुनाले राष्ट्रिय अपाङ्ग महासंघ नेपालले मुल्य सूची दर्ता पत्र…