EOI for the development of comprehensive resource manual for Disability-Inclusive Local Governance (DILG)

Expressions of Interest (EOI) for the development of comprehensive resource manual for Disability-Inclusive Local Governance (DILG) Background: Nepal’s political restructuring has created a three-tier government system, giving local governments key responsibilities in education, health, infrastructure, social protection, and disability inclusion. Despite legal obligations under the UNCRPD, and national laws like the Rights of Persons with…

हामीलाई पनि समावेश गर परियोजना मुल्याङ्कनको सरल भाषा माध्यम प्रतिवेदन

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सीबीएम ग्लोबल सँगको सहकार्यमा सन् २०१९ देखि सन् २०२४ सम्म “हामीलाई पनि समावेश गर” (Include US) परियोजना संचालन गरेको थियो। यस परियोजनाका विभिन्न क्रियाकलापहरु मध्येको एक महत्वपूर्ण क्रियाकलाप बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि गरी विभिन्न सामाग्रीहरु सरल भाषामा रुपान्तरण गर्नसक्ने बनाउनु पनि थियो । सोही समयमा तयार भएको सरल भाषा…

“अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१” बागमती प्रदेशद्वारा जारी

प्रदेशभित्र स्थायी रूपमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणका लागि उद्यमशीलता, स्वावलम्बन र सीपमूलक तालिम मार्फत स्वरोजगार एवम् आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले सञ्चालन हुने अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण कार्यक्रमलाई सरल, सहज र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले, बागमती प्रदेश सरकारले प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी अपाङ्गता भएका…

सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धमा ।

च.नं. २०८१/८२/१७१ मितिः २०८१/१०/१० गते श्री प्रदेश व्यवस्थापकज्यू सातवटै प्रदेश कार्यालय राष्ट्रिय अपाङ्गमहासंघ- नेपाल । बिषयः सदस्य संस्था नवीकरण तथा नयाँ आबद्धता सम्बन्धमा । उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/९/२७ गतेको संघीय कार्यसमितिको बैठकले गरेको निर्णय अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० (पाँचौ संशोधन २०७४) अनुसार राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा सम्पुर्ण सदस्य…

मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति

मिति २०८१/०९/२७ गते मिति २०८१/०९/२७ गते काठमाडौंमा बसेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संघिय कार्य समितिको बैठकमा सहभागी हामी तपशिल बमोजिमका पदाधिकारी एवं सदस्यहरुद्वारा जारि प्रेश विज्ञप्ति राष्ट्रिय अपाङ्ग महासंघ नेपालको विधान २०५० पाँचौँ संसोधन २०७४ अनुसार मिति २०८१ पौष १२ र १३ गते किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय परिसर भित्रको अडिटोरियम हलमा सम्पन्न महासंघको २२ औँ…

नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा

मिति : २०८१ मङ्सिर २१ गते विषय : नविकरण भएका संस्थाहरुको अन्तिम नामावली प्रकाशन सम्बन्धमा । उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालमा आबद्ध भएका संस्थाहरुको नियमित आबद्धता नविकरणको अन्तिम संस्थागत नामावली मिती २०८१/०९/१२ र १३ गते काठमाण्डौ हुने २२औ साधारण सभाको प्रयोजनार्थ सबैको जानकारीका लागि प्रकाशित गरिएको व्यहोरा अनुरोध छ । तपसिल सदस्य संस्थाहरुको नामावली…

दाबी विरोध सम्बन्धि सूचना

मिति : २०८१ मङ्सिर २६ गते सूचना सूचना सूचना उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०९/१२ र १३ गते काठमाडौँमा हुने २२औ साधारण सभाको प्रयोजनार्थ प्रकाशित संस्थागत नामावलीमा कोही कसैको उल्लेखित संस्थाहरूको विषयमा सम्बन्धित संस्थाहरूको कानुनी र अन्य विषयमा दाबी विरोध रहेमा यो सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात् २०८१ पौष २ गते…

कोटेशन आव्हान गरिएको सूचना

मितिः २०८१ मंसिर २५ गते कोटेशन आव्हान गरिएको सूचना । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको २२ औँ वार्षिक साधारण सभा यहि मिति २०८१ पौष १२ र १३ गते काठमाण्डौमा हुने भएकोले सो साधारण सभामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु, सहयोगी, पर्यवेक्षक र अन्य व्यक्तिहरु सहित करिब ५०० देखि ७०० जना सहभागीहरु उपस्थित हुने अपेक्षा गरिएकोछ ।…

२२औ वार्षिक साधारण सभा सम्बन्धमा सूचना

च. नं.: १११/०८१/०८२ मिति २०८१ मङ्सिर २१ गते सूचना ! सूचना !! सूचना !!! उपरोक्त सम्बन्धमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको मिति २०८१/०८/०८ मा संघीय कार्यसमितिको बैठकबाट २२औ वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न गर्ने निर्णय भएको सबैमा जानकारीका लागि अनुरोध छ । २२औं वार्षिक साधारण सभाको लागि २०८० चैत्र मसान्त भित्र गर्ने गरी संघीय कार्य समितिको…