शिक्षा सेवामा आरक्षण (Reservations in Teaching Jobs)
(कानुनमा उल्लेखित व्यवस्था) सुविधा : नयाँ संशोधित शिक्षा ऐनले शिक्षक सेवामा अपाङ्गता भएका व्यक्तिहरूका लागि ५ प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । सुविधाको हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणमा समेटिएका अध्यापन अनुमति प्राप्त अपाङ्गता भएका व्यक्तिहरू । सुविधा प्रदान गर्ने निकाय : केन्द्रीय निकाय :शिक्षा मन्त्रालय/शिक्षा सेवा आयोग । स्थानीय निकाय :…