दृष्टिविहिनहरूका लागि स्वरोजगार कार्यक्रम (Self Employment Programs for Visually Impaireds)
सुविधा : उद्योग मन्त्रालयले दृष्टिविहिनहरुका लागि स्वरोजगार कार्यक्रम लागु गरेको छ । जस अन्तर्गत तालिम र रोजगारीको व्यवस्था गरिएको छ । सुविधाका हकदार : नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरण अन्तर्गत पर्ने दृष्टिविहिन व्यक्तिहरु । सुविधा प्रदान गर्ने निकाय : घरेलु तथा साना उद्योग विभाग तथा यसका जिल्ला निकायहरु । सुविधा प्राप्त गर्ने प्रक्रिया…