निजी क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारी (Employment for Persons with Disabilities in Private Sector)
कानुनमा उल्लेखित व्यवस्था सुविधा : अपाङ्गता भएका व्यक्तिहरूलाई निजी क्षेत्रका कलकारखाना तथा उद्योगहरूमा रोजगारीमा ५ प्रतिशत कोटा छुट्ट्याउनुपर्ने कानुनी व्यवस्था छ । सुविधाका हकदार : रोजगारीका लागि आवश्यक योग्यता पुगेका तथा नेपाल सरकारले गरेको अपाङ्गताको परिभाषा तथा वर्गीकरणअन्तर्गत समेटिएका अपाङ्गता भएका सम्पूर्ण व्यक्तिहरू । सुविधा प्रदान गर्ने निकाय : निजी क्षेत्रबाट सञ्चालित उद्योग तथा कलकारखानाहरू…