आयकरमा सहुलियत (Discounts in Income Tax)
(वार्षिक नीति तथा कार्यक्रम र आयकर ऐनमा समेत उल्लेखित) सुविधा : नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूको हकमा आयकर लाग्ने वार्षिक आम्दानीको दायरालाई अन्य व्यक्तिहरूको तुलनामा ५० प्रतिशतले फराकिलो बनाएको छ । अर्थात् आव २०६६/०६७ मा सामान्यतया विवाहित व्यक्तिलाई रु. २ लाखसम्ममा आयकर नलाग्नेमा अपाङ्गता भएका व्यक्तिहरूको हकमा रु. ३ लाखसम्मको वार्षिक आम्दानीमा आयकर लाग्दैन ।…